१३ आश्विन २०८०, शनिवार

अर्चना पनेरु हिरासत मुक्त, आमालाई सार्वजनिक मुद्दा

२०७४,आश्विन,४,बुधबार ०९:२८

0
Shares

काठमाण्डौं, ४ असोज ।सार्वजनिक स्थान र प्रहरी कार्यालयमा हो हल्ला गरि प्रहरीलाई समेत हातपात गर्न खोजेको आरोपमा पक्राउ परेकि अर्चना पनेरु हिरासत मुक्त भएकि छन । उनीसंगै पक्राउ परेकि उनकि आमा सुनिता पनेरुलाई भने सार्वजनिक मुद्दा चलाईएको महानगरिय प्रहरी प्रभाग नयाँ बसपार्कले जनाएको छ ।पोर्नस्टार बन्छु भनेर खुलेयाम अभिव्यक्ति दिएर राजधानीको नयाँ बसपार्क स्थित मुन वाल्कर डान्सवारमा काम गर्दै आएकि पनेरु आमाछोरीलाई सार्वजनिक स्थानमा हो हल्ला गरेको आरोपमा सोमबार राती प्रहरीले नियन्त्रणमा लिएको थियो ।पोर्नस्टार बन्छु भनेर चर्चा कमाएपछि अर्चनाले २ वटा नेपाली चलचित्र र केही म्यूजिक भिडियोहरुमा अभिनय गरेकि छन । फिल्ममा जम्न नसकेपछि उनी आमा सुनिता पनेरु संगै नयाँ बसपार्क स्थित मुनवाल्कर डान्सवारमा डान्स गर्न थालेकि हुन ।

प्रकाशित मिति: २०७४,आश्विन,४,बुधबार ०९:२८

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काभ्रे । प्रहरीले जुवातास खेलिरहेको अवस्थामा आठ जनालाई पक्राउ गरेको छ । प्रहरीले पनौति नगरपालिका-५ चौकोटस्थित घनश्याम अधिकारीको होटलमा जुवातास

धादिङ । नेत्रावती गाउँपालिका-४ हल्दारे बस्ने ७२ वर्षीया सुकमाया गुरूङको धारिलो हतियार खुर्पा प्रहार गरी हत्या गरेको अभियोगमा प्रहरीले एकजनालाई

काठमाडौं । पूर्व अरनिको यातायात प्रा. लिका अध्यक्ष केदार क्षेत्रीले बसपार्क हटाउन अफवाह फैलाउने काम भएको बताएका छन् । उनले

दैलेख । पेट्रोलियम पदार्थ अन्वेषणका लागि जग्गा खरिद प्रक्रियामा देखिएको विवाद सुल्झिएको छ । सरकारले दैलेखको भैरवी गाउँपालिका–१ रावतकोटमा पेट्रोलियम

ताजा समाचार

काठमाडौंमा ‘देउडा आइडल’ आयोजना हुँदै
 २०८०,आश्विन,१३,शनिवार १७:४५
राप्रपाका अध्यक्ष लिङ्देन स्वदेश फिर्ता
 २०८०,आश्विन,१३,शनिवार १७:४०