क्वारेन्टाइनबाट मध्यराती ३० जना भागे

शम्भु माली / कपिलवस्तु । कपिलवस्तुको क्वारेन्टाइनमा रहेका ३० जना भागेका छन् ।

उनीहरु कपिलवस्तु नगरपालिका-४ मलपरावाको सुन्दर प्राथमिक बिध्यालयको क्वारेन्टाइनमा १४ दिनदेखि बस्दै आएका थिए ।

क्वारेन्टाइनमा बसेका २ हप्ता बितिसक्दा पनि कुनै परीक्षण नगरेको भन्दै सोमवार राती साढे ९ बजे त्यहाँबाट हिडेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?