कोरोना अपडेट : यस्तो छ विश्वमा महामारीको पछिल्लो अवस्था

काठमाडौं । विश्वका लागि स्वास्थ्य क्षेत्रमा ठूलो चुनौति बनेको कोरोना भाइरसको महामारीका कारण यो समाचार तयार पार्दासम्म विश्वमा ३ लाख ४० हजार ४० जनाको मृत्यु भईसकेको छ भने ५३ लाख ६ हजार १६४ जनालाई संक्रमण भएको छ ।

त्यस्तै २१ लाख ६० हजार ४९ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने विश्वमा ४४ हजार ५८३ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै अमेरिकामा कोरोना भाइरसको महामारीका कारण यो समाचार तयार पार्दासम्म ९७ हजार ६४७ जनाको मृत्यु भईसकेको छ भने १६ लाख ४५ हजार ९४ जनालाई संक्रमण भएको छ ।

त्यहाँ ४ लाख ३ हजार २०१ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने १७ हजार १०९ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै स्पेनमा अहिलेसम्म २८ हजार ६२८ जनाको मृत्यु भईसकेको छ भने २ लाख ८१ हजार ९०४ जनालाई संक्रमण भएको छ ।

त्यहाँ १ लाख ९६ हजार ९५८ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने १ हजार १५२ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै बेलायतमा यो समाचार तयार पार्दासम्म ३६ हजार ३९३ जनाको मृत्यु भईसकेको छ भने २ लाख ५४ हजार १९५ जनालाई संक्रमण भएको छ ।

त्यहाँ १ हजार ५५९ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै रुसमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ३ हजार २४९ जनाको मृत्यु भएको छ भने ३ लाख २६ हजार ४४८ जनालाई संक्रमण भएको छ ।

त्यहाँ ९९ हजार ८२५ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने २ हजार ३०० जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै इटालीमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ३२ हजार ६१६ जनाको मृत्यु भईसकेको छ भने २ लाख २८ हजार ६५८ जनालाई संक्रमण भएको छ ।

त्यहाँ १ लाख ३६ हजार ७२० जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ५९५ जनाको सवास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै फ्रान्समा कोरोना भाइरसको महामारीका कारण यो समाचार तयार पार्दासम्म २८ हजार २८९ जनाको मृत्यु भईसकेको छ भने १ लाख ८२ हजार २१९ जनालाई संक्रमण भएको छ ।

त्यहाँ ६४ हजार २०९ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने १ हजार ७०१ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै जर्मनीमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ८ हजार ३५२ जनाको मृत्यु भएको छ भने १ लाख ७९ हजार ७१३ जनालाई संक्रमण भएको छ ।

त्यहाँ १ लाख ५९ हजार जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ९६५ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै ब्राजिलमा अहिलेसम्म महामारीका कारण २१ हजार ११६ जनाको मृत्यु भईसकेको छ भने ३ लाख ३२ हजार ३८२ जनालाई संक्रमण भएको छ ।

त्यहाँ १ लाख ३५ हजार ४३० जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ८ हजार ३१८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । पछिल्लो २४ घण्टामा मात्र त्यहाँ ६८ जनाको मृत्यु भएको छ भने १ हजार ४९२ जना नयाँ संक्रमित थपिएका छन् ।

त्यस्तै टर्कीमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ४ हजार २७६ जनाको मृत्यु भईसकेको छ भने १ लाख ५४ हजार ५०० जनालाई संक्रमण भएको छ ।

त्यहाँ १ लाख १६ हजार १११ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ८०० जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै ईरानमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ७ हजार ३०० जनाको मृत्यु भईसकेको छ भने १ लाख ३१ हजार ६५२ जनालाई संक्रमण भएको छ ।

त्यहाँ १ लाख २ हजार २७६ जना स्वाथ्योपचार पछि निको भएका छन् भने २ हजार ६५९ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै चीनमा बितेको २४ घण्टामा कोहि संक्रमित थपिएका छैनन् । अहिलेसम्म चीनमा ८३ हजार १ जनालाई संक्रमण भएको छ भने ४ हजार ६३४ जनाको मृत्यु भईसकेको छ ।

त्यहाँ ७८ हजार २५८ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ९ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै भारतमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ३ हजार ७२८ जनाको मृत्यु भईसकेको छ भने १ लाख २५ हजार १४९ जनालाई संक्रमण भएको छ ।

अहिलेसम्म भारतमा ५१ हजार ८२४ जना स्वास्थ्योपचार पछि निको भएका छन् । त्यहाँ आज मात्रै थप २ जनाको मृत्यु भईसकेको छ भने ३५५ जना नयाँ संक्रमित थपिएका छन् ।

त्यस्तै क्यानडामा अहिलेसम्म महामारीबाट ६ हजार २५० जनाको मृत्यु भईसकेको छ भने ८२ हजार ४८० जनालाई संक्रमण भएको छ ।

त्यहाँ ४२ हजार ५९४ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ५०२ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै पेरुमा कोरोना भाइरसको महामारीका कारण ३ हजार २४४ जनाको मृत्यु भईसकेको छ भने १ लाख ११ हजार ६९८ जनालाई संक्रमण भएको छ ।

त्यहाँ ४४ हजार ८४८ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ८८६ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै बेल्जियममा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ९ हजार २१२ जनाको मृत्यु भईसकेको छ भने ५६ हजार ५११ जनालाई संक्रमण भएको छ ।

त्यहाँ १५ हजार १२३ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने २६८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै नेदरल्याण्ड्समा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ५ हजार ७८८ जनाको मृत्यु भईसकेको छ भने ४४ हजार ८८८ जनालाई संक्रमण भएको छ । त्यहाँ २५२ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै मेक्सिकोमा आज मात्रै २ हजार ९६० जना नयाँ संक्रमित थपिएका छन् भने आजै ४७९ जनाको मृत्यु भईसकेको छ ।

त्यस्तै त्यहाँ ६२ हजार ५२७ जनालाई संक्रमण भएको छ भने ६ हजार ९८९ जनाको मृत्यु भईसकेको छ ।

त्यहाँ ४२ हजार ७२५ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ३७८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । त्यस्तै पाकिस्तानमा अहिलेसम्म १ हजार १०१ जनाको मृत्यु भईसकेको छ भने ५२ हजार ४३७ जनालाई संक्रमण भएको छ ।

त्यहाँ आज मात्रै ३४ जनाको मृत्यु भईसकेको छ भने १ हजार ७४३ जना नयाँ संक्रकित थपिएका छन् ।

पाकिस्तानमा १६हजार ६५३ जना उपचार पछि निको भएका छन् भने १११ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

विश्वमा बितेको २४ घण्टा यता मात्रै यो समाचार तयार पार्दासम्म ६२२ जनाको मृत्यु भईसकेको छ भने ८ हजार २८ जना नयाँ संक्रमित थपिएका छन् ।

यसैबीच नेपालमा पनि यो समाचार तयार पार्दासम्म कोरोना भाइरसबाट संक्रमितको जम्मा संख्या ५४८ पुगेको छ भने ७० जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ३ जनाको मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?