कोरोनाभाइरसबाट नेपालमा पहिलो मृतकको सूचीमा रहेकी सुत्केरीको परिवारलाई शुक्रबार डिस्चार्ज गरिएको छ । धुलिखेल अस्पतालमा उपचाररत उनीहरुको अवस्था सामान्य रहेपछि अस्पतालले डिस्चार्ज गरेको हो।
मृतक महिलाका शिशु, उनकी बहिनी, श्रीमान र सासूलाई डिस्चार्ज गरिएको लुलिखेल अस्पतालका प्रशासकीय अधिकारी डा रमेश माकजूले जानकारी दिए । उनीहरु कसैमा पनि कोरोना संक्रमण देखिएको छ । राजधानी दैनिकमा खबर छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया