केपी ओलीको गृहजिल्ला झापामा ३५ जना संक्रमित

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको गृहजिल्लामा कोरोनाभाइरसको संक्रमित एक पछिअर्को देखिन थालेका छन् । हालसम्म झापामा ३५ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भइसकेको छ ।
संक्रमितहरु अधिकांश भारतबाट आएको बताइएको छ । हालसम्म झापाका २ जना कोरोना जित्न सफल भएपनि अन्यको उपचार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?