२०७७, ९ जेष्ठ शुक्रबार २३:२०

भुटानमा बढ्दै कोरोना संक्रमित


प्रकाशित मिति : २०७७, ९ जेष्ठ शुक्रबार २३:२०

काठमाडौं । दक्षिण एसियाली देश भुटानमा पनि कोरोना संक्रमित थपिन थालेका छन् ।

भुटानमा हालसम्म २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

भुटानमा अहिले १५ जनाको उपचार भइरहेको छ भने ५ जना निको भएका छन् ।

भुटानमा सुरुका केही महिना कोरोना नदेखिएपनि पछिल्ले दिनमा संक्रमित देखिन थालेको समाचारमा जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस