यी हुन् चीनभन्दा धेरै कोरोना प्रभावित भएका १२ देश

काठमाडौं । डिसेम्बर अन्तिम चीनको उहानबाट कोरोना भाइरसको संक्रमण शुरु भएको हो । तर त्यही चीन अहिले करिब सामान्य अवस्थामा फर्किसक्दा बाँकी विश्व त्रासमा छ ।

अहिलेसम्म चीनमा भन्दा धेरै संक्तमण १२ देशमा रहेको छ ।

संक्रमित संख्याका हिसावले चीनमा भन्दा पेरु, भारत, इरान, टर्की जर्मनी, फ्रान्स, इटाली, युके, स्पेन, ब्राजिल, रसिया र अमेरिकामा धेरै रहेका छन् ।

हालसम्म चीनमा ८२ हजार ९७१ संक्रमित फेला पर्दा माथिका यी १२ देशमा चीनमा भन्दा धेरै संक्रमित छन् । चीनमा शुक्रबार ४ जना मात्रै नयाँ संक्रमित थपिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?