नेपालमा एकैदिन ५९ जनामा कोरोना पुष्टि

काठमाडौं । नेपालमा एकैदिन शुक्रबार थप ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

शु्क्रबार राति मकवानपुरका १, भक्तपुरका १, सप्तरीका र बाराका ६ जना गरी ९ जनामा कोरोना संक्रमण पुष्टि भएको भएसँगै एकदिन ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

यसअघि विहान ३० र स्वास्थ्य मन्त्रालयले गरेको नियमित मिडिया ब्रिफिङ मा २० जनामा कोरोना संक्रमण पुष्टि भएसँगै नेपालमा कुल संक्रमितको संख्या ५१६ पुगेको छ ।

यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ५ सय १६ पुगेको छ । संक्रमित मध्ये ७० जना कोरोना उपाचारपछि निको भएर घर फर्किएका छन् भने ३ जनाको कोरोनाको कारण ज्यान गएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?