एमाले स्थायी समिति बैठक, होला त पार्टी एकता ?

काठमाडौँ, २ फागुन- एमाले स्थायी समिति बैठक सूरु भएको छ । ललितपुर एक घरमा बैठक सुरु भएको हो । बैठकले एमाले अध्यक्ष ओली र माओवादी अध्यक्ष प्रचण्डबीच भएको सहमतिलाई अनुमोदन गर्ने बताइएको छ यसअघि अधिकारीकै घरमा माओवादी अध्यक्ष प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच वान टु वान छलफल भएको थियो एमाले बैठक लगत्तै पार्टी एकता संयोजन समितिको बैठक बस्ने तयारी भएको नेताहरुले जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?