कोरोना अपडेट : यस्तो छ विश्वमा महामारीको पछिल्लो अवस्था

काठमाडौं । विश्वका लागि स्वास्थ्य क्षेत्रमा ठूलो चुनौति बनेको कोरोना भाइरसको महामारीका कारण यो समाचार तयार पार्दासम्म विश्वमा ३ लाख ३४ हजार ६१३ जनाको मृत्यु भईसकेको छ भने ५१ लाख ९४ हजार २८ जनालाई संक्रमण भएको छ ।

त्यस्तै २० लाख ८० हजार ९२१ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने विश्वमा ४५ हजार ६२० जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै अमेरिकामा कोरोना भाइरसको महामारीका कारण यो समाचार तयार पार्दासम्म ९६ हजार ३५४ जनाको मृत्यु भईसकेको छ भने १६ लाख २० हजार ९०२ जनालाई संक्रमण भएको छ ।

त्यहाँ ३ लाख ८२ हजार १६९ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने १७ हजार ९०२ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै स्पेनमा अहिलेसम्म २७ हजार ९४० जनाको मृत्यु भईसकेको छ भने २ लाख ८० हजार ११७ जनालाई संक्रमण भएको छ ।

त्यहाँ १ लाख ९६ हजार ९५८ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने १ हजार १५२ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै बेलायतमा यो समाचार तयार पार्दासम्म ३६ हजार ४२ जनाको मृत्यु भईसकेको छ भने २ लाख ५० हजार ९०८ जनालाई संक्रमण भएको छ ।

त्यहाँ १ हजार ५५९ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै रुसमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ३ हजार ९९ जनाको मृत्यु भएको छ भने ३ लाख १७ हजार ५५४ जनालाई संक्रमण भएको छ ।

त्यहाँ ९२ हजार ६८१ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने २ हजार ३०० जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ १२७ जनाको मृत्यु भएको छ भने ८ हजार ८४९ जना संक्रमित थपिएका छन् ।

त्यस्तै इटालीमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ३२ हजार ४८६ जनाको मृत्यु भईसकेको छ भने २ लाख २८ हजार ६ जनालाई संक्रमण भएको छ ।

त्यहाँ १ लाख ३४ हजार ५६० जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ६४० जनाको सवास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै फ्रान्समा कोरोना भाइरसको महामारीका कारण यो समाचार तयार पार्दासम्म २८ हजार २१५ जनाको मृत्यु भईसकेको छ भने १ लाख ८१ हजार ८२६ जनालाई संक्रमण भएको छ ।

त्यहाँ ६३ हजार ८५८ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने १ हजार ७४५ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै जर्मनीमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ८ हजार ३०९ जनाको मृत्यु भएको छ भने १ लाख ७९ हजार २१ जनालाई संक्रमण भएको छ ।

त्यहाँ १ लाख ५८ हजार जना स्वास्थ्योपचार पछि निको भएका छन् भने १ हजार १६ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै ब्राजिलमा अहिलेसम्म महामारीका कारण २० हजार ८२ जनाको मृत्यु भईसकेको छ भने ३ लाख ९४ हजार १० जनालाई संक्रमण भएको छ ।

त्यहाँ १ लाख २५ हजार ९६० जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ८ हजार ३१८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै टर्कीमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ४ हजार २४९ जनाको मृत्यु भईसकेको छ भने १ लाख ५३ हजार ५४८ जनालाई संक्रमण भएको छ ।

त्यहाँ १ लाख १४ हजार ९९० जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ८२० जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै ईरानमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ७ हजार २४९ जनाको मृत्यु भईसकेको छ भने १ लाख २९ हजार ३४१ जनालाई संक्रमण भएको छ ।

त्यहाँ १ लाख ५६४ जना स्वाथ्योपचार पछि निको भएका छन् भने २ हजार ६५५ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै चीनमा आज ४ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । योसँगै चीनमा अहिलेसम्म ८३ हजार १ जनालाई संक्रमण भएको छ भने ४ हजार ६३४ जनाको मृत्यु भईसकेको छ ।

त्यहाँ ७८ हजार २५५ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै भारतमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ३ हजार ५८४ जनाको मृत्यु भईसकेको छ भने १ लाख १८ हजार २२६ जनालाई संक्रमण भएको छ ।
अहिलेसम्म भारतमा ४८ हजार ५५३ जना स्वास्थ्योपचार पछि निको भएका छन् ।

त्यस्तै क्यानडामा अहिलेसम्म महामारीबाट ६ हजार १५२ जनाको मृत्यु भईसकेको छ भने ८१ हजार ३२४ जनालाई संक्रमण भएको छ ।

त्यहाँ ४१ हजार ७१५ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ५०२ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै पेरुमा कोरोना भाइरसको महामारीका कारण ३ हजार १४८ जनाको मृत्यु भईसकेको छ भने १ लाख ८ हजार ७६९ जनालाई संक्रमण भएको छ ।

त्यहाँ ४३ हजार ५८७ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ८८६ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै बेल्जियममा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ९ हजार १८६ जनाको मृत्यु भईसकेको छ भने ५६ हजार २३५ जनालाई संक्रमण भएको छ ।

त्यहाँ १४ हजार ९८८ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने २७७ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै नेदरल्याण्ड्समा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ५ हजार ७७५ जनाको मृत्यु भईसकेको छ भने ४४ हजार ७०० जनालाई संक्रमण भएको छ । त्यहाँ २७५ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै मेक्सिकोमा आज मात्रै २ हजार ९७३ जना नयाँ संक्रमित थपिएका छन् भने आजै ४२० जनाको मृत्यु भईसकेको छ ।

त्यस्तै त्यहाँ ५९ हजार ५६७ जनालाई संक्रमण भएको छ भने ६ हजार ५१० जनाको मृत्यु भईसकेको छ ।

त्यहाँ ४० हजार ६५७ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ३७८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै स्विट्जरल्याण्डमा कोरोना महामारीका कारण अहिलेसम्म १ हजार ८९८ जनाको मृत्यु भईसकेको छ भने ३० हजार ६९४ जनालाई संक्रमण भएको छ ।

त्यहाँ २७ हजार ९०० जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ५५ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै इक्वेडरमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म २ हजार ९३९ जनाको मृत्यु भईसकेको छ भने ३५ हजार ३०६ जनालाई संक्रमण भएको छ ।

त्यहाँ ३ हजार ५५७ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने १९१ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै पोर्चुगलमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म १ हजार २७७ जनाको मृत्यु भईसकेको छ भने २९ हजार ९१२ जनालाई संक्रमण भएको छ ।

त्यहाँ ६ हजार ४५२ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ९३ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै स्विडेनमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ३ हजार ८७१ जनाको मृत्यु भईसकेको छ भने ३२ हजार १७२ जनालाई संक्रमण भएको छ ।

त्यहाँ ४ हजार ९७१ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ३५२ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

विश्वमा बितेको २४ घण्टा यता मात्रै यो समाचार तयार पार्दासम्म ४४३ जनाको मृत्यु भईसकेको छ भने ३ हजार ६०३ जना नयाँ संक्रमित थपिएका छन् ।

यसैबीच नेपालमा पनि यो समाचार तयार पार्दासम्म कोरोना भाइरसबाट संक्रमितको जम्मा संख्या ४५७ पुगेको छ भने ४९ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ३ जनाको मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?