काठमाडौं । कोरोना भाइरसको महामारी यतिबेला विश्वमै व्याप्त छ । यो समाचार तयार पार्दासम्म विश्वमा ३ लाख ३३ हजार ९७६ जनाको मृत्यु भईसकेको छ भने ५१ लाख ८६ हजार ८३७ जनालाई संक्रमण भएको छ ।
त्यस्तै २० लाख ६८ हजार ७१० जना स्वास्थ्योपचार पछि निको भएका छन् भने विश्वमा ४५ हजार ६०७ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
यसैबीच भारतमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ३ हजार ५८४ जनाको मृत्यु भईसकेको छ भने १ लाख १८ हजार २२६ जनालाई संक्रमण भएको छ ।
त्यहाँ बितेको २४ घण्टामा मात्रै ६ हजार १९८ जना कोरोना संक्रमित थपिएका छन् भने १५० जनाको मृत्यु भएको छ । त्यहाँ ४८ हजार ५५३ जना स्वास्थ्योपचार पछि निको भएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया