एकैदिनमा थपिए १ लाख भन्दा धेरै कोरोना संक्रमित

काठमाडौं । विश्व स्वास्थ्य संगठन डब्ल्युएचओले सारा विश्वमा एकैदिनमा एकलाख भन्दा धेरै कोरोना संक्रमित थपिएको बताएको छ ।

बुधवारमात्र विश्वमा एक लाख बढी कोरोना संक्रमित थपिएपछि डब्ल्युएचओले कोरोना भाइरसको महामारी हालसालै रोकिने अवस्था नरहेको बताएको हो ।

डब्ल्युएचओका अनुसार बुधवार विश्वमा १ लाख ६ हजार कोरोना संक्रमित थपिएका हुन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?