६ माघ २०७८, बिहीवार

नवलपरासीमा ४९४ जना एचआइभी संक्रमित

२०७४,आश्विन,४,बुधबार ०७:२२

0
Shares

नवलपरासी, ४ असोज ।नवलपरासीमा हालसम्म ४९४ जनामा एचआइभी संक्रमण देखिएको छ ।एचआइभी संक्रमितको उपचार र हेरचाहका क्षेत्रमा सन् २००७ बाट जिल्लामा कार्यरत संस्था लुम्बिनी प्लसका अनुसार शुरुमा ३४ जना संक्रमित फेला परेकोमा २०१७ सालसम्म आइपुग्दा त्यो संख्या बढेर जिल्लामा ४९४ पुगेको छ ।एचआइभी र एड्स विरुद्ध व्यापक जनचेतना जगाउनुपर्ने आवश्यकता देखिएको छ, लुम्बिनी प्लसका प्रतिनिधि दयाराम आचार्यले भने– “एआइभी संक्रमित भएकालाई सरकारले निःशुल्क रुपमा एआरटी औषधि वितरण गर्ने गरेको छ, यसले थप संक्रमण हुनबाट जोगाउँछ ।”

प्रकाशित मिति: २०७४,आश्विन,४,बुधबार ०७:२२

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

दक्षिण अफ्रिकास्थित एउटा चिडियाखानामा सिंह र बिरालोमा पनि कोभिड देखिएको छ । कोभिड संक्रमित ती दुबै जनवाबरहरुमा पनि मानिसमा जस्तै

धनगढी । भुकली सडक छेउमा टाँगेको सानो त्रिपालभित्र जसोतसो बसिरहेकी छिन् । केही दिनदेखि शीतलहर र हुस्सुसँगै चिसो अत्यधिक रुपमा

काठमाडौं । अहिलेको युग प्रविधिको हो । सामाजिक सञ्जाल बिना मानिसहरुले आफ्नो दैनिकी कल्पनासम्म गर्न सक्दैनन् । फेसबुक म्यासेन्जर एउटा

आपराधिक सत्य घटनामा आधारित नेपालकै पहिलो क्राइम एण्ड इन्भेस्टिगेसन सिरिज, क्राइम फाइल्स यहि आउँदो कात्तिक महिनादेखि कान्तिपुर टेलिभिजनबाट प्रशारण हुने

ताजा समाचार

कांग्रेसमा प्रदेश सदस्यहरु मनोनित
 २०७८,माघ,६,बिहीवार २०:४०