विश्वमा कोरोना अपडेट : पछिल्लो २४ घण्टामा कहाँको अवस्था कस्तो ?

काठमाडौं । विश्वका लागि स्वास्थ्य क्षेत्रमा ठूलो चुनौति बनेको कोरोना भाइरसको महामारीका कारण यो समाचार तयार पार्दासम्म विश्वमा ३ लाख २९ हजार ७३९ जनाको मृत्यु भईसकेको छ भने ५० लाख ९० हजार १५७ जनालाई संक्रमण भएको छ ।

त्यस्तै २० लाख २४ हजार ३२९ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने विश्वमा ४५ हजार ७९६ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै अमेरिकामा कोरोना भाइरसको महामारीका कारण यो समाचार तयार पार्दासम्म ९४ हजार ९४१ जनाको मृत्यु भईसकेको छ भने १५ लाख ९३ हजार ३९ जनालाई संक्रमण भएको छ ।

त्यहाँ ३ लाख ७० हजार १८२ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने १७ हजार ८१५ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । त्यहाँ ३१६ जना नयाँ संक्रमित थपिएका छन् भने ५ जनाको आजै मृत्यु भएको छ ।

त्यस्तै स्पेनमा अहिलेसम्म २७ हजार ८८८ जनाको मृत्यु भईसकेको छ भने २ लाख ७९ हजार ५२४ जनालाई संक्रमण भएको छ ।

त्यहाँ १ लाख ९६ हजार ९५८ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने १ हजार १५२ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै कोरोना भाइरसको महामारीका कारण ग्रस्त बनेको बेलायतमा यो समाचार तयार पार्दासम्म ३५ हजार ७०४ जनाको मृत्यु भईसकेको छ भने २ लाख ४८ हजार २९३ जनालाई संक्रमण भएको छ ।

त्यहाँ १ हजार ५५९ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै रुसमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म २ हजार ९७२ जनाको मृत्यु भएको छ भने ३ लाख ८ हजार ७०५ जनालाई संक्रमण भएको छ ।

त्यहाँ ८५ हजार ३९२ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने २ हजार ३०० जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै इटालीमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ३२ हजार ३३० जनाको मृत्यु भईसकेको छ भने २ लाख २७ हजार ३६४ जनालाई संक्रमण भएको छ ।

त्यहाँ १ लाख ३२ हजार २८२ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ६७६ जनाको सवास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै फ्रान्समा कोरोना भाइरसको महामारीका कारण यो समाचार तयार पार्दासम्म २८ हजार १३२ जनाको मृत्यु भईसकेको छ भने १ लाख ८१ हजार ५७५ जनालाई संक्रमण भएको छ ।

त्यहाँ ६३ हजार ३५४ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने १ हजार ७९४ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै जर्मनीमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ८ हजार २७० जनाको मृत्यु भएको छ भने १ लाख ७८ हजार ५३१ जनालाई संक्रमण भएको छ ।

त्यहाँ १ लाख ५६ हजार ९०० जना स्वास्थ्योपचार पछि निको भएका छन् भने १ हजार ४५ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै ब्राजिलमा अहिलेसम्म महामारीका कारण १८ हजार ८९४ जनाको मृत्यु भईसकेको छ भने २ लाख ९३ हजार ३५७ जनालाई संक्रमण भएको छ ।

त्यहाँ १ लाख १६ हजार ६८३ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ८ हजार ३१८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै टर्कीमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ४ हजार २२२ जनाको मृत्यु भईसकेको छ भने १ लाख ५२ हजार ५८७ जनालाई संक्रमण भएको छ ।

त्यहाँ १ लाख १३ हजार ९८७ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ८७७ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै ईरानमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ७ हजार १८३ जनाको मृत्यु भईसकेको छ भने १ लाख २६ हजार ९४९ जनालाई संक्रमण भएको छ ।

त्यहाँ ९८ हजार ८०८ जना स्वाथ्योपचार पछि निको भएका छन् भने २ हजार ७३५ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै चीनमा आज २ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । योसँगै चीनमा अहिलेसम्म ८२ हजार ९६७ जनालाई संक्रमण भएको छ भने ४ हजार ६३४ जनाको मृत्यु भईसकेको छ ।

त्यहाँ ७८ हजार २४९ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै भारतमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ३ हजार ४३८ जनाको मृत्यु भईसकेको छ भने १ लाख १२ हजार ४४२ जनालाई संक्रमण भएको छ ।

त्यहाँ आज मात्रै ४१४ जना नयाँ संक्रमित थपिएका छन् भने आजै भारतमा ४ जनाको मृत्यु भएको छ । अहिलेसम्म भारतमा ४५ हजार ४२२ जना स्वास्थ्योपचार पछि निको भएका छन् ।

त्यस्तै क्यानडामा अहिलेसम्म महामारीबाट ६ हजार ३१ जनाको मृत्यु भईसकेको छ भने ७९ हजार ११२ जनालाई संक्रमण भएको छ ।

त्यहाँ ४० हजार ७७६ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ५०२ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै पेरुमा कोरोना भाइरसको महामारीका कारण ३ हजार २४ जनाको मृत्यु भईसकेको छ भने १ लाख ४ हजार २० जनालाई संक्रमण भएको छ ।

त्यहाँ ४१ हजार ९६८ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ८६९ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै बेल्जियममा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ९ हजार १५० जनाको मृत्यु भईसकेको छ भने ५५ हजार ९८३ जनालाई संक्रमण भएको छ ।

त्यहाँ १४ हजार ८४७ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ३१३ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै नेदरल्याण्ड्समा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ५ हजार ७४८ जनाको मृत्यु भईसकेको छ भने ४४ हजार ४४७ जनालाई संक्रमण भएको छ । त्यहाँ २९३ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै मेक्सिकोमा आज मात्रै २ हजार २४८ जना नयाँ संक्रमित थपिएका छन् भने आजै ४२४ जनाको मृत्यु भईसकेको छ ।

त्यस्तै त्यहाँ ५६ हजार ५९४ जनालाई संक्रमण भएको छ भने ६ हजार ९० जनाको मृत्यु भईसकेको छ ।

त्यहाँ ३८ हजार ८७६ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ३७८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै स्विट्जरल्याण्डमा कोरोना महामारीका कारण अहिलेसम्म १ हजार ८९२ जनाको मृत्यु भईसकेको छ भने ३० हजार ६५८ जनालाई संक्रमण भएको छ ।

त्यहाँ २७ हजार ७०० जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ५७ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । त्यहाँ बितेको २४ घण्टामा १ जनाको मृत्यु भएको छ भने ४० जना नयाँ संक्रमित थपिएका छन् ।

त्यस्तै इक्वेडरमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म २ हजार ८८८ जनाको मृत्यु भईसकेको छ भने ३४ हजार ८५४ जनालाई संक्रमण भएको छ ।

त्यहाँ ३ हजार ५५७ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने १९१ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै पोर्चुगलमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म १ हजार २६३ जनाको मृत्यु भईसकेको छ भने २९ हजार ६६० जनालाई संक्रमण भएको छ ।

त्यहाँ ६ हजार ४५२ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ९३ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै स्विडेनमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ३ हजार ८३१ जनाको मृत्यु भईसकेको छ भने ३१ हजार ५२३ जनालाई संक्रमण भएको छ ।

त्यहाँ ४ हजार ९७१ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ३५२ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

विश्वमा बितेको २४ घण्टा यता मात्रै यो समाचार तयार पार्दासम्म ५१५ जनाको मृत्यु भईसकेको छ भने ७ हजार २३१ जना नयाँ संक्रमित थपिएका छन् ।

यसैबीच नेपालमा पनि यो समाचार तयार पार्दासम्म कोरोना भाइरसबाट संक्रमितको जम्मा संख्या ४४४ पुगेको छ भने ४५ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ३ जनाको मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?