काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार नेपालमा आजको दिनको २३ हजार २ सय २ जना छन् ।
मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले दिएको प्रादेशीक विवरण अनुसार प्रदेश १ मा १ हजार ३ सय ४ जना, प्रदेश २ मा ४ हजार १ सय ४४ जना, वाग्मती प्रदेशमा ३ सय ५३ जना, गण्डकी प्रदेशमा ४६६ जना प्रदेश ५ मा १४ हजार २ सय ६२ जना, कर्णाली प्रदेशमा ७ सय ६२ जना र सुदूरपश्चिम प्रदेशमा १ हजार ९ सय ९ जना रहेका छन् ।
उनीहरु विदेशबाट आएका, अर्को जिल्लाबाट आएका वा लकडाउनकैबीच भारतबाट आएका व्यक्तिहरु छन् ।
परीक्षणको दायरा बढाएसँगै नेपालमा सँक्रमीतको संख्या बढीरहेको छ । आजै २५ जना संक्रमित थपिएका छन् । नेपालमा हालसम्मको विवरणअनुसार ४२७ जना संक्रमित रहेको छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया