सुतेकै ठाउँमा मृत अवस्थामा फेला

काठमाडौं । दाङमा एक जना मृत अवस्थामा फेला परेका छन् । तुलसीपुर उपमहानगरपालिका-१७ बनकट्टास्थित प्रवीण फिक्स चिम्नी इँटाभट्टामा काम गर्ने भारत नानपारा बस्ने २५ वर्षीय निसार अली सुतेको ठाउँमै बुधबार दिउँसो मृत अवस्थामा फेला परेका हुन् ।

घटना बारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?