गुल्मी- गुल्मीका पहिलो कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु भएको हल्ला फैलिएपछि उनी उपचाररत अस्पतालले खण्डन गरेको छ।
रुपन्देहीको क्रिमसन अस्पतालले एक विज्ञप्ति जारी गर्दै भ्रामक समाचारको पछि नलाग्न स्पट पार्दै संक्रमितको उपचार भइरहेको स्पष्ट पारेको छ ।
अस्पतालले ती ४१ वर्षीय संक्रमितको आईसीयू कक्षमा भेन्टिलेटरको सपोर्टमा उपचार भइरहेको स्पष्ट पारेको छ ।
गुल्मीका ती संक्रमितमा सोमबार कोरोना संक्रमण पुष्टि भएको थियो । photo: Agency
यो पनि :
काठमाडौंको तारकेश्वरका एक जनामा कोरोना संक्रमण पुष्टि
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया