१२ आश्विन २०७९, बुधबार

माधव नेपालको वडामै एमाले पराजित

२०७४,आश्विन,४,बुधबार ०६:५३

0
Shares

रौतहट, ४ असोज ।एमाले नेता माधव नेपालको वडामा उनको पार्टी नेकपा एमाले पराजित भएको छ । रौतहटको गौर नगरपालिकाको वडा नंं. १ मा नेकपा एमालेका उम्मेदवारलाई पराजित गर्दै लोकतान्त्रिक फोरमका उम्मेदवार भरत साह विजयी भएका छन । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालको घर भएको र मतदान गरेकै वडामा एमाले पराजित भएको हो । गौरको वडा नम्बर २ मा भने राजापाका राकेशकुमार झा विजयी भएका छन । मेयरमा भने नेकपा एमालेले आफ्नो अग्रता कायम राखेको छ ।

प्रकाशित मिति: २०७४,आश्विन,४,बुधबार ०६:५३

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । सहरी विकास मन्त्री मेटमणि चौधरीले नेता असल भएमा विकासका काम तिव्र हुने बताएका छन् । शुक्रवार बारामा आयोजित

सप्तरी । जनता समाजवादी पार्टी नेपालले नागरिकता विधेयक राष्ट्रपतिले प्रमाणीकरण नगरेको भन्दै बुधवार राजविराजमा राष्ट्रपतिको पुतला दहन गरेको छ ।

सप्तरी । कृषि पेसामा पुस्तौँदेखि निर्भर रहेका विष्णुपुर गाउँपालिका–३ का ७० वर्षीय प्रयाग यादव खेती भन्नेबित्तिकै दिक्क मान्न थालेका छन् ।

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले आज मोरङको कानेपोखरी गाउँपालिकामा भूमिहीन सुकुम्वासी र भूमिहीन दलित

ताजा समाचार

दुर्गममा किन खुलेनन् सुपथ मूल्यका पसल ?
 २०७९,आश्विन,११,मंगलवार २१:३०
आज दिनभरका मुख्य खबरहरू (भिडियाेसहित)
 २०७९,आश्विन,११,मंगलवार २०:४४