लकडाउन खुकुलो बनाइएसँगै कोरोनाको संक्रमण तीव्र फैलिएको भारतले शनिबार चीनलाई पछि पारेको छ ।
भारतमा शनिबारसम्म संक्रमितको संख्याले ८६ हजार नाघेको छ । जवकी भाइरसको उद्गमथलो मानिएको चीनमा अहिलेसम्म ८२ हजार ९४१ जनामा मात्रै संक्रमण पुष्टि भएको छ ।
भारतमा पहिलो कोरोना भाइरसको संक्रमण चयिनमा पहिलो संक्रमण पुष्टि भएको करिव अडाइ महिनापछि अर्थात ३० जनावरीमा देखिएको थियो । चीनमा भने डिसेम्बरमा कोरोना पुष्टि भएको थियो । कोरोना नियन्त्रणको दिशामा चीन हुँदा भारतमा भने संक्रमण बढ्दो क्रममा रहेको कान्तिपुर दैनिकमा खबर छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया