सेनाका उच्च अधिकारी र प्रहरीलाई पनि कोरोना संक्रमण

प्रदेश २ मा शनिबार थप १० जना र आइतबार पनि १० जनामा नै कोरोना संक्रमण पुष्टि भएको छ ।
थप संक्रमितमध्ये नेपाली सेनाको मध्यपूर्वी पृतना मुख्यालय महोत्तरीमा कार्यरत ५६ वर्षीय एक उच्च अधिकारी, सेनाकै चिकित्सा क्षेत्रका २६ वर्षीय लेफ्टिनेन्ट र बारामा कार्यरत एक प्रहरी जवान रहेको कान्तिपुर दैनिकमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?