भारतमा फसेका दार्चुलाबासीलाई नेपाल-भारत मैत्री संघको सहयोग

काठमाडौं । दार्चुला जिल्लाको नौगाड गाउँपालिकाका पारि फसेका नेपाली नागरिकलाई भारतका नेपाली आर्थिक सहयोग गरिएको छ।

नेबीसंघ दार्चुलाका नेताहरु रमेश भट्ट, उमेश केसीले नेपाल भारत मैत्री संघमार्फत राहत प्रबन्ध गर्नको व्यवस्था मिलाएकोमा आभार व्यक्त गरेका छन्।

लकडाउनका कारण दैनिकी गुजारा चलाउन समस्या परेको बेला सहयोग पाएर भोकमरीबाट राहत पाईएकोमा खुशी लागेको नौगाड गाउँपालिकाका स्थानीयहरूले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?