काठमाडौं । विश्वका लागि स्वास्थ्य क्षेत्रमा ठूलो चुनौति बनेको कोरोना भाइरसको महामारीका कारण यो समाचार तयार पार्दासम्म विश्वमा ३ लाख ९ हजार १३३ जनाको मृत्यु भईसकेको छ भने ४६ लाख ५४ हजार ९९१ जनालाई संक्रमण भएको छ ।
त्यस्तै १७ लाख ७४ हजार १३ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने विश्वमा ४४ हजार ९५६ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै अमेरिकामा कोरोना भाइरसको महामारीका कारण यो समाचार तयार पार्दासम्म ८८ हजार ५४८ जनाको मृत्यु भईसकेको छ भने १४ लाख ८५ हजार ८९६ जनालाई संक्रमण भएको छ ।
त्यहाँ ३ लाख २७ हजार ७५१ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने १६ हजार १३९ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । त्यहाँ आज मात्रै ४१ जनाको मृत्यु भएको छ भने आजै १ हजार ६११ जना नयाँ संक्रमित थपिएका छन् ।
त्यस्तै स्पेनमा अहिलेसम्म २७ हजार ४५९ जनाको मृत्यु भईसकेको छ भने २ लाख ७४ हजार ३६७ जनालाई संक्रमण भएको छ ।
त्यहाँ १ लाख ८८ हजार ९६७ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने १ हजार ३२० जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै कोरोना भाइरसको महामारीका कारण ग्रस्त बनेको बेलायतमा यो समाचार तयार पार्दासम्म ३३ हजार ९९८ जनाको मृत्यु भईसकेको छ भने २ लाख ३६ हजार ७११ जनालाई संक्रमण भएको छ । त्यहाँ १ हजार ५५९ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै रुसमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म २ हजार ५३७ जनाको मृत्यु भएको छ भने २ लाख ७२ हजार ४३ जनालाई संक्रमण भएको छ ।
त्यहाँ ६३ हजार १६६ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने २ हजार ३०० जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । त्यहाँ आज मात्रै ११९ जनाको मृत्यु भएको छ भने ९ हजार २०० जना नयाँ संक्रमित थपिएका छन् ।
त्यस्तै इटालीमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ३१ हजार ६१० जनाको मृत्यु भईसकेको छ भने २ लाख २३ हजार ८८५ जनालाई संक्रमण भएको छ ।
त्यहाँ १ लाख २० हजार २०५ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ८०८ जनाको सवास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै फ्रान्समा कोरोना भाइरसको महामारीका कारण यो समाचार तयार पार्दासम्म २७ हजार ५२९ जनाको मृत्यु भईसकेको छ भने १ लाख ७९ हजार ५०६ जनालाई संक्रमण भएको छ ।
त्यहाँ ६० हजार ४४८ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने २ हजार २०३ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै जर्मनीमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ८ हजार १ जनाको मृत्यु भएको छ भने १ लाख ७५ हजार ६९९ जनालाई संक्रमण भएको छ ।
त्यहाँ १ लाख ५१ हजार ७०० जना स्वास्थ्योपचार पछि निको भएका छन् भने १ हजार २९४ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै ब्राजिलमा आज मात्रै १४५ जनाको मृत्यु भईसकेको छ भने आजै २ हजार ६८ जना नयाँ संक्रमित थपिएका छन् ।
त्यहाँ अहिलेसम्म महामारीका कारण १४ हजार ९६२ जनाको मृत्यु भईसकेको छ भने २ लाख २० हजार २९१ जनालाई संक्रमण भएको छ ।
त्यहाँ ८४ हजार ९७० जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ८ हजार ३१८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै टर्कीमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ४ हजार ५५ जनाको मृत्यु भईसकेको छ भने १ लाख ४६ हजार ४५७ जनालाई संक्रमण भएको छ ।
त्यहाँ १ लाख ६ हजार १३३ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ९४४ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै ईरानमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ६ हजार ९३७ जनाको मृत्यु भईसकेको छ भने १ लाख १८ हजार ३९२ जनालाई संक्रमण भएको छ ।
त्यहाँ ९३ हजार १४७ जना स्वाथ्योपचार पछि निको भएका छन् भने २ हजार ७१६ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । आज मात्रै त्यहाँ ३५ जनाको मृत्यु भएको ५ भने १ हजार ७५७ जना नयाँ संक्रमित थपिएका छन् ।
त्यस्तै चीनमा आज ८ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । योसँगै चीनमा अहिलेसम्म ८२ हजार ९४१ जनालाई संक्रमण भएको छ भने ४ हजार ६३३ जनाको मृत्यु भईसकेको छ ।
त्यहाँ ७८ हजार २१९ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ११ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै भारतमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म २ हजार ७६० जनाको मृत्यु भईसकेको छ भने ८६ हजार ५९५ जनालाई संक्रमण भएको छ ।
त्यहाँ आज मात्रै ८११ जना नयाँ संक्रमित थपिएका छन् भने आजै भारतमा ७ जनाको मृत्यु भएको छ । अहिलेसम्म भारतमा ३० हजार ७८६ जना स्वास्थ्योपचार पछि निको भएका छन् ।
त्यस्तै क्यानडामा अहिलेसम्म महामारीबाट ५ हजार ५६२ जनाको मृत्यु भईसकेको छ भने ७४ हजार ६१३ जनालाई संक्रमण भएको छ ।
त्यहाँ ३६ हजार ८९५ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ५०२ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै पेरुमा कोरोना भाइरसको महामारीका कारण २ हजार ३९२ जनाको मृत्यु भईसकेको छ भने ८४ हजार ४९५ जनालाई संक्रमण भएको छ ।
त्यहाँ २७ हजार १४७ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ८५१ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै बेल्जियममा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ९ हजार ५ जनाको मृत्यु भईसकेको छ भने ५४ हजार ९८९ जनालाई संक्रमण भएको छ ।
त्यहाँ १४ हजार ४६० जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ३६४ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै नेदरल्याण्ड्समा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ५ हजार ६७० जनाको मृत्यु भईसकेको छ भने ४३ हजार ८७० जनालाई संक्रमण भएको छ ।
त्यहाँ ३७८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । त्यहाँ आज मात्रै २७ जनाको मृत्यु भएको छ भने १८९ जना नयाँ संक्रमित थपिएका छन् । त्यस्तै मेक्सिकोमा आज मात्रै २ हजार ४३७ जना नयाँ संक्रमित थपिएका छन् भने आजै २९० जनाको मृत्यु भईसकेको छ ।
त्यस्तै त्यहाँ ४५ हजार ३२ जनालाई संक्रमण भएको छ भने ४ हजार ७६७ जनाको मृत्यु भईसकेको छ ।
त्यहाँ ३० हजार ४५१ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ३७८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै स्विट्जरल्याण्डमा कोरोना महामारीका कारण अहिलेसम्म १ हजार ८७८ जनाको मृत्यु भईसकेको छ भने ३० हजार ५७२ जनालाई संक्रमण भएको छ ।
त्यहाँ २७ हजार १०० जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ६९ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । त्यहाँ आज ५८ जना संक्रमित थपिएका छन् ।
त्यस्तै इक्वेडरमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म २ हजार ५९४ जनाको मृत्यु भईसकेको छ भने ३१ हजार ४६७ जनालाई संक्रमण भएको छ ।
त्यहाँ ३ हजार ४३३ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने १९७ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै पोर्चुगलमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म १ हजार २०३ जनाको मृत्यु भईसकेको छ भने २८ हजार ८१० जनालाई संक्रमण भएको छ ।
त्यहाँ ३ हजार ८२२ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ११५ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । त्यहाँ आज मात्रै २२७ नयाँ संक्रमित थपिएका छन् भने आजै १३ जनाको मृत्यु भएको छ ।
त्यस्तै स्विडेनमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ३ हजार ६७४ जनाको मृत्यु भईसकेको छ भने २९ हजार ६७७ जनालाई संक्रमण भएको छ ।
त्यहाँ ४ हजार ९७१ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने २७८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । त्यहाँ आज मात्रै २८ जनाको मृत्यु भएको छ भने ४७० जना नयाँ संक्रमित थपिएका छन् । त्यस्तै
आयरल्याण्डमा अहिलेसम्म १ हजार ५१८ जनाको मृत्यु भएको छ भने २३ हजार ९५६ जनालाई संक्रमण भएको छ ।
त्यहाँ १९ हजार ४७० जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ६९ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
विश्वमा आज मात्रै यो समाचार तयार पार्दासम्म १ हजार ५५६ जनाको मृत्यु भईसकेको छ भने ३९ हजार १९७ जना नयाँ संक्रमित थपिएका छन् ।
यसैबीच नेपालमा पनि यो समाचार तयार पार्दासम्म कोरोना भाइरसबाट संक्रमितको जम्मा संख्या २७८ पुगेको छ भने ३६ जना स्वास्थ्योपचार पछि निको भएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया