१४ माघ २०७८, शुक्रवार

मेक्सिकोमा शक्तिशाली भूकम्प, १५० बढीको मृत्यु

२०७४,आश्विन,४,बुधबार ०३:०३

9
Shares

काठमाडौं, ४ भदौ— मेक्सिकोमा फेरि अर्को शक्तिशाली भूकम्प गएको छ । मंगलबार गएको ७.१ रेक्टरस्केल मापन गरिएको भूकम्पमा परी कम्तीमा १५० जनाको मृत्यु भएको बीसीसीको जनाएको छ ।मध्य मेक्सिको केन्द्रबिन्दु भएर सो भूकम्प गएको हो । भूकम्पबाट मेक्सिको सिटीकै दर्जनौं घरहरु भत्किएका छन् । भूकम्पले मेक्सिको सिटीसँगै मोरलियोस र पुएब्ला प्रान्तमा ठूलो क्षति पुगेको बताइएको छ ।दुई साताअघि देशको दक्षिणी भागमा गएको विनाशकारी भूकम्पमा ९० जनाको मृत्यु भएको थियो ।मेक्सिकोमा विभिन्न कालखण्डमा विनाशकारी भूकम्प जाने गरेका छन् ।

प्रकाशित मिति: २०७४,आश्विन,४,बुधबार ०३:०३

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

भारतीय विदेशमन्त्री एस जयशंकरलाई कोरोना संक्रमण भएको छ । जयशंकरले आफूलाई संक्रमण भएकोबारे बिहीबार सामाजिक सञ्जालमा एक ट्वीट गर्दै जानकारी

काठमाडौं । चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसले सारा विश्वलाई नै आक्रान्त बनाएको छ । विश्वभरका लाखौ मानिसहरुले कोरोनाका कारण

काठमाडौं । चीनले भारतलाई अरुणाचलका अपहरित युवक हस्तान्तरण गरेको छ । भारतीय केन्द्रीय मन्त्री किरेन रिजिजूले चिनियाँ सेनाले अरुणाचल प्रदेशका

काठमाडौं । मुम्बई प्रहरीले गुगलका सीईओ सुन्दर पिचाईसहित कम्पनीका ६ जनाविरुद्ध प्रतिलिपि अधिकार एन उल्लंघको मुद्दा दायर गरेको छ ।

ताजा समाचार

न्याय सेवा आयोगको बैठक बोलाइयो
 २०७८,माघ,१३,बिहीवार २२:१६
नक्कली मास्क बिक्री, चार पक्राउ
 २०७८,माघ,१३,बिहीवार २१:१०
प्रदेशसभा स्थापना दिवस मनाइँदै
 २०७८,माघ,१३,बिहीवार २०:३४