३ कार्तिक २०७८, बुधबार

मेक्सिकोमा शक्तिशाली भूकम्प, १५० बढीको मृत्यु

२०७४,आश्विन,४,बुधबार ०३:०३


काठमाडौं, ४ भदौ— मेक्सिकोमा फेरि अर्को शक्तिशाली भूकम्प गएको छ । मंगलबार गएको ७.१ रेक्टरस्केल मापन गरिएको भूकम्पमा परी कम्तीमा १५० जनाको मृत्यु भएको बीसीसीको जनाएको छ ।मध्य मेक्सिको केन्द्रबिन्दु भएर सो भूकम्प गएको हो । भूकम्पबाट मेक्सिको सिटीकै दर्जनौं घरहरु भत्किएका छन् । भूकम्पले मेक्सिको सिटीसँगै मोरलियोस र पुएब्ला प्रान्तमा ठूलो क्षति पुगेको बताइएको छ ।दुई साताअघि देशको दक्षिणी भागमा गएको विनाशकारी भूकम्पमा ९० जनाको मृत्यु भएको थियो ।मेक्सिकोमा विभिन्न कालखण्डमा विनाशकारी भूकम्प जाने गरेका छन् ।

प्रकाशित मिति: २०७४,आश्विन,४,बुधबार ०३:०३

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काबुल । बुधवार अफगानिस्तानको राजधानी काबुलमा तालिबानको सवारीसाधनलक्षित ग्रेनेड आक्रमणमा भएको छ । आक्रमणमा परी दुई लडाकू र चार जना

उत्तराखण्ड । भारतको उत्तराखण्डमा पनि वर्षा र बाढीको प्रकोप बढेको छ । सो बाढीमा परी कम्तीमा पनि १६ जनाको ज्यान

काठमाडौं । सिरियाको राजाधानी दमासकसमा सैनिकहरु चढेका एक बसलाई लक्ष्यगरी गरिएको बम विस्फोटमा परी कम्तीमा १३ व्यक्तिको मृत्यु भएको छ

काठमाडौं । उत्तर कोरियाले मंगलबार आणविक क्षेप्यास्त्र (मिसाइल) प्रहार गरेको स्वीकार गरेको छ । उत्तर कोरियाले उक्त क्षेप्यास्त्र हालसालै स्वदेशमै

ताजा समाचार