१४ मङ्सिर २०८०, बिहीवार

मेक्सिकोमा शक्तिशाली भूकम्प, १५० बढीको मृत्यु

२०७४,आश्विन,४,बुधबार ०३:०३

0
Shares

काठमाडौं, ४ भदौ— मेक्सिकोमा फेरि अर्को शक्तिशाली भूकम्प गएको छ । मंगलबार गएको ७.१ रेक्टरस्केल मापन गरिएको भूकम्पमा परी कम्तीमा १५० जनाको मृत्यु भएको बीसीसीको जनाएको छ ।मध्य मेक्सिको केन्द्रबिन्दु भएर सो भूकम्प गएको हो । भूकम्पबाट मेक्सिको सिटीकै दर्जनौं घरहरु भत्किएका छन् । भूकम्पले मेक्सिको सिटीसँगै मोरलियोस र पुएब्ला प्रान्तमा ठूलो क्षति पुगेको बताइएको छ ।दुई साताअघि देशको दक्षिणी भागमा गएको विनाशकारी भूकम्पमा ९० जनाको मृत्यु भएको थियो ।मेक्सिकोमा विभिन्न कालखण्डमा विनाशकारी भूकम्प जाने गरेका छन् ।

प्रकाशित मिति: २०७४,आश्विन,४,बुधबार ०३:०३

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं। हमासले युद्धविरामको पाँचौँ दिन थप १२ जना बन्धकलाई रिहा गरेको छ । रिहा हुनेमा १२ जना इजरायली नागरिक र

काठमाडौं । भारतको उत्तरकाशीको सिल्कियारा सुरुङमा फेसका ४१ जना कामदारलाई सुरक्षितरुपमा बाहिर निकिलिएको छ । उनीहरुलाई मंगलबार भारतीय समय अनुसार

काठमाडौं । श्रीलंकाले चिनियाँ ऊर्जा कम्पनी सिनोपेकलाई रणनीतिक रूपमा महत्वपूर्ण हम्बनटोटा बन्दरगाहमा ४.५ अर्ब डलरको नयाँ पेट्रोलियम रिफाइनरी प्लान्ट स्थापना

काठमाडौं । दक्षिण कोरियाको युवा जनसङ्ख्या तीव्र गतिमा घट्दै गएको एक अनुन्धानले देखाएको छ । अचम्म त के छ भने

ताजा समाचार

ट्याक्टरबाट लडेर एक जनाको मृत्यु
 २०८०,मङ्सिर,१३,बुधबार १६:५८