सरकारको नीति तथा कार्यक्रम आत्मप्रसंशक भयो : बाबुराम भट्टराई

काठमाडौं । सरकारले ल्याएको नीति तथा कार्यक्रम आत्मप्रसंशक भएको जनता समाजवादी पार्टी नेपालका नेता एवं पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले आरोप लगाएका छन् ।

प्रतिनिधिसभाको बैठकपछि ट्वीट गर्दै नेता भट्टराईले सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रम अहिलेसम्मकै सम्भवतः सबभन्दा लामो सरकारी नीति तथा कार्यक्रममा निकै आत्मप्रसंशा, केही सपना र अति धेरै इच्छा सूची रापद्वारा वाचन गराइएको टिप्पणी गरेका छन् ।

उनले संघीयताको धज्जी उडाएको टिप्पणी गर्दै भनेका छन् कसैले भने झै सबैथोक गर्छु भन्नु केही पनि नगर्नु हो हामी कहिलेसम्म मुर्ख बन्ने ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?