राजपाले टुंगो लगायो समानुपातिक सांसद

काठमाडौं –राष्ट्रिय जनता पार्टी नेपालले प्रतिनिधिसभा सदस्य निर्वाचनमा समानुपातिक तर्फको अन्तिम नामावली टुंगो लगाएको छ राजपाले पाएको ६ समानुपातिक सिटमा सबै महिला मात्रै छन् । राजपाले प्रतिनिधिसभा समानुपातिक नामावलीमा खसआर्यतर्फ रेणु शर्मा र निर्जला राउत, आदिवासी जनजातितर्फ रानी मण्डल र अमृता अग्रहरी, मधेशीतर्फ चन्दा चौधरी र दलिततर्फ दुलारी देवी खङको नाम समावेश गरी निर्वाचन आयोगमा बुझाएको पार्टी स्रोतले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?