२२ जेष्ठ २०८०, सोमवार

वीरगन्ज महानगरको २ हजार मत गन्दा कसको कति मत ?

२०७४,आश्विन,४,बुधबार ०२:१६

0
Shares

वीरगन्ज, ४ भदौ— दुई नम्बर प्रदेशको एक मात्र महानगरपालिका वीरगन्ज महानगरपालिकाको मतगणना जारी छ ।अहिले ९ समूहमा विभाजन गरेर वडा नम्बर १,२,३ र ३०,३१ र ३२ को गणना भइरहेको छ ।ताजाअवस्थामा नेपाली कांग्रेस अग्रस्थानमा रहेको छ । कांग्रेसका उम्मेदवार अजय द्धिवेद्धीले ४९२ मत ल्याएका छन् भने राजपाका राजेशमान सिंहले ३९५ मत ल्याएका छन् । यस्तै फोरम नेपालका विजय सर्राफले ३०५ मत ल्याएका छन् ।यसैगरी उपमेरतर्फ पनि कांग्रेसकै अग्रता रहेको छ ।

प्रकाशित मिति: २०७४,आश्विन,४,बुधबार ०२:१६

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

मधेस प्रदेशसभामा पेश गरिएको विनियोजन विधेयक, २०८० का सिद्धान्त र प्राथमिकतामाथि छलफल सुरु भएको छ । प्रदेशसभाको आजको बैठकमा अर्थमन्त्री

गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रममा शिक्षा र स्वास्थ्यलाई विशेष प्राथमिकता दिएको छ । गण्डकी प्रदेशसभाको

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरदसिंह भण्डारीले श्रम र रोजगारसम्बन्धी जोडिएर आएका मुद्दा तदारुकताका साथ सम्बोधन गर्न मन्त्रालय

काठमाडौं । गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०÷०८१ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । आइतबार गण्डकी प्रदेश

ताजा समाचार

कोरोना भाइरसको सङ्क्रमण शून्यमा
 २०८०,जेष्ठ,२१,आईतवार २२:४१