६ जेष्ठ २०७९, शुक्रवार

वीरगन्ज महानगरको २ हजार मत गन्दा कसको कति मत ?

२०७४,आश्विन,४,बुधबार ०२:१६

0
Shares

वीरगन्ज, ४ भदौ— दुई नम्बर प्रदेशको एक मात्र महानगरपालिका वीरगन्ज महानगरपालिकाको मतगणना जारी छ ।अहिले ९ समूहमा विभाजन गरेर वडा नम्बर १,२,३ र ३०,३१ र ३२ को गणना भइरहेको छ ।ताजाअवस्थामा नेपाली कांग्रेस अग्रस्थानमा रहेको छ । कांग्रेसका उम्मेदवार अजय द्धिवेद्धीले ४९२ मत ल्याएका छन् भने राजपाका राजेशमान सिंहले ३९५ मत ल्याएका छन् । यस्तै फोरम नेपालका विजय सर्राफले ३०५ मत ल्याएका छन् ।यसैगरी उपमेरतर्फ पनि कांग्रेसकै अग्रता रहेको छ ।

प्रकाशित मिति: २०७४,आश्विन,४,बुधबार ०२:१६

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

हुम्ला । हुम्लाको चंखेली गाउँपालिका अध्यक्षमा स्वतन्त्रबाट उम्मेदवार प्यारीलाल शाही विजयी भएका छन् । उपाध्यक्षमा एकीकृत समाजवादीका प्रेमकला शाही विजयी

चितवन । सबैभन्दा चासो र चर्चाको रुपमा हेरिएको चितवनको भरतपुर महानगरपालिकाको मेयरकी उम्मेदवार रेनु दाहालले अग्रता कायमै राखेकी छन् ।

बाँके । जिल्लाको जिल्लाको नेपालगञ्ज उपमहानगरपालिकामा गठबन्धनका उम्मेदवारहरुको जित भएको छ । केहीबेर अघि आएको अन्तिम मतपरिणाम अनुसार प्रमुखमा नेपाली

ललिपुर । ३० वैशाखमा सम्पन्न स्थानीत तह निर्वाचन अन्तर्गत ललितपुर महानगरपालिकामा शुक्रबार बिहानसम्म कुल ४४ हजार ८ सय ९९ मत

ताजा समाचार

यस्तो छ भरतपुरको पछिल्लो मतगणना अपडेट
 २०७९,जेष्ठ,६,शुक्रवार ०८:४६
नेपालगञ्ज उपमहानगरमा गठबन्धनको जित
 २०७९,जेष्ठ,६,शुक्रवार ०८:४४
आज धेरै क्षेत्रमा वर्षाको सम्भावना
 २०७९,जेष्ठ,६,शुक्रवार ०६:५५
अछामको साँफेबगरमा आज मतदान
 २०७९,जेष्ठ,६,शुक्रवार ०६:२४
राजविराज नगरपालिकामा जसपा विजयी
 २०७९,जेष्ठ,६,शुक्रवार ०६:१०