करेन्ट लागेर मृत्यु

बैतडी, २९ माघ – पाटन नगरपालिका–९ को गौराखाटमा पावर्तती भाटको आफ्नै घरमा आज करेन्ट लागेर मृत्यु भएको छ मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लगेर उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?