मेडिकल सामान लिएर नेपाल आईपुग्यो सेनाको टोली

काठमाडौं । नेपाली सेनाले चीनबाट खरिद गरिएको मेडिकल सामाग्री लिएर नेपाल आईपुगेको छ ।

एयर टिआईएमा ४ हजार ४०० किलो मेडिकल सामान लिएर नेपाली सेना स्वदेश फर्किएको हो ।

यसअघि सरकारले मेडिकल सामाग्री खरिदको जिम्मा नेपाली सेनालाई दिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?