काठमाडौं । विश्वका लागि स्वास्थ्य क्षेत्रमा ठूलो चुनौति बनेको कोरोना भाइरसको महामारीका कारण यो समाचार तयार पार्दासम्म विश्वमा २ लाख ९२ हजार ८९३ जनाको मृत्यु भईसकेको छ भने ४३ लाख ४२ हजार ६८५ जनालाई संक्रमण भएको छ ।
त्यस्तै १६ लाख २ हजार ५३९ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने विश्वमा ४६ हजार ३४२ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै अमेरिकामा कोरोना भाइरसको महामारीका कारण यो समाचार तयार पार्दासम्म ८३ हजार ४२८ जनाको मृत्यु भईसकेको छ भने १४ लाख ८ हजार ६३६ जनालाई संक्रमण भएको छ ।
त्यहाँ २ लाख ९६ हजार ७४६ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने १६ हजार ४७३ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै स्पेनमा अहिलेसम्म २६ हजार ९२० जनाको मृत्यु भईसकेको छ भने २ लाख ६९ हजार ५२० जनालाई संक्रमण भएको छ ।
त्यहाँ १ लाख ८० हजार ४७० जना स्वास्थ्योपचार पछि निको भएका छन् भने १ हजार ५३४ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै कोरोना भाइरसको महामारीका कारण ग्रस्त बनेको बेलायतमा यो समाचार तयार पार्दासम्म ३२ हजार ६९२ जनाको मृत्यु भईसकेको छ भने २ लाख २६ हजार ४६३ जनालाई संक्रमण भएको छ ।
त्यहाँ १ हजार ५५९ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । त्यस्तै रुसमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म २ हजार ११६ जनाको मृत्यु भएको छ भने २ लाख ३२ हजार २४३ जनालाई संक्रमण भएको छ ।
त्यहाँ ४३ हजार ५१२ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने २ हजार ३०० जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै इटालीमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ३० हजार ९११ जनाको मृत्यु भईसकेको छ भने २ लाख २१ हजार २१६ जनालाई संक्रमण भएको छ ।
त्यहाँ १ लाख ९ हजार ३९ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ९५२ जनाको सवास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै फ्रान्समा कोरोना भाइरसको महामारीका कारण यो समाचार तयार पार्दासम्म २६ हजार ९९१ जनाको मृत्यु भईसकेको छ भने १ लाख ७८ हजार २२५ जनालाई संक्रमण भएको छ ।
त्यहाँ ५७ हजार ७८५ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने २ हजार ५४२ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै जर्मनीमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ७ हजार ७३८ जनाको मृत्यु भएको छ भने १ लाख ७३ हजार १७१ जनालाई संक्रमण भएको छ । त्यहाँ १ लाख ४७ हजार २०० जना स्वास्थ्योपचार पछि निको भएका छन् भने १ हजार ५३९ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै ब्राजिलमा आज मात्रै ५७ जनाको मृत्यु भईसकेको छ भने आजै ६१२ जना नयाँ संक्रमित थपिएका छन् ।
त्यहाँ अहिलेसम्म महामारीका कारण १२ हजार ४६१ जनाको मृत्यु भईसकेको छ भने १ लाख ७८ हजार २१४ जनालाई संक्रमण भएको छ ।
त्यहाँ ७२ हजार ५९७ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ८ हजार ३१८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै टर्कीमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ३ हजार ८९४ जनाको मृत्यु भईसकेको छ भने १ लाख ४१ हजार ४७५ जनालाई संक्रमण भएको छ । त्यहाँ ९८ हजार ८८९ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने १ हजार ४५ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै ईरानमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ६ हजार ७३३ जनाको मृत्यु भईसकेको छ भने १ लाख १० हजार ७६७ जनालाई संक्रमण भएको छ ।
त्यहाँ ८८ हजार ३५७ जना स्वाथ्योपचार पछि निको भएका छन् भने २ हजार ७१३ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै चीनमा आज ७ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । योसँगै चीनमा अहिलेसम्म ८२ हजार ९२६ जनालाई संक्रमण भएको छ भने ४ हजार ६३३ जनाको मृत्यु भईसकेको छ ।
त्यहाँ ७८ हजार १८९ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने १० जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै भारतमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म २ हजार ४१५ जनाको मृत्यु भईसकेको छ भने ७४ हजार ४८० जनालाई संक्रमण भएको छ ।
त्यहाँ आज मात्रै १८८ जना नयाँ संक्रमित थपिएका छन् भने अहिलेसम्म भारतमा २४ हजार ४५३ जना स्वास्थ्योपचार पछ निको भएका छन् ।
त्यस्तै क्यानडामा अहिलेसम्म महामारीबाट ५ हजार १६९ जनाको मृत्यु भईसकेको छ भने ७१ हजार १५७ जनालाई संक्रमण भएको छ ।
त्यहाँ ३४ हजार ४२ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ५०२ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै पेरुमा कोरोना भाइरसको महामारीका कारण २ हजार ५७ जनाको मृत्यु भईसकेको छ भने ७२ हजार ५९ जनालाई संक्रमण भएको छ ।
त्यहाँ २३ हजार ३२४ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ७९७ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै बेल्जियममा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ८ हजार ७६१ जनाको मृत्यु भईसकेको छ भने ५३ हजार ७७९ जनालाई संक्रमण भएको छ ।
त्यहाँ १३ हजार ७३२ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ४६५ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै नेदरल्याण्ड्समा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ५ हजार ५१० जनाको मृत्यु भईसकेको छ भने ४२ हजार ९८४ जनालाई संक्रमण भएको छ । त्यहाँ ४६३ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै मेक्सिकोमा आज मात्रै कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ३ हजार ९२६ जनाको मृत्यु भईसकेको छ भने ३८ हजार ३२४ जनालाई संक्रमण भएको छ ।
त्यहाँ आज मात्रै १ हजार ९९७ जना नयाँ संक्रमित थपिएका छन् भने त्यहाँ आज मात्रै ३५३ जनाको मृत्यु भएको छ ।
त्यहाँ २५ हजार ९३५ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ३७८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै स्विट्जरल्याण्डमा कोरोना महामारीका कारण अहिलेसम्म १ हजार ८६७ जनाको मृत्यु भईसकेको छ भने ३० हजार ३८० जनालाई संक्रमण भएको छ ।
त्यहाँ २६ हजार ८०० जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ८९ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै इक्वेडरमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म २ हजार ३२७ जनाको मृत्यु भईसकेको छ भने ३० हजार ४१९ जनालाई संक्रमण भएको छ ।
त्यहाँ ३ हजार ४३३ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने १८१ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै पोर्चुगलमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म १ हजार १६३ जनाको मृत्यु भईसकेको छ भने २७ हजार ९१३ जनालाई संक्रमण भएको छ ।
त्यहाँ ३ हजार १३ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ११३ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै स्विडेनमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ३ हजार ३१३ जनाको मृत्यु भईसकेको छ भने २७ हजार २७२ जनालाई संक्रमण भएको छ ।
त्यहाँ ४ हजार ९७१ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ३६० जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै आयरल्याण्डमा अहिलेसम्म १ हजार ४८८ जनाको मृत्यु भएको छ भने २३ हजार २४२ जनालाई संक्रमण भएको छ । त्यहाँ १७ हजार ११० जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ७२ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
विश्वमा आज मात्रै यो समाचार तयार पार्दासम्म ४४२ जनाको मृत्यु भईसकेको छ भने ५ हजार ८३ जना नयाँ संक्रमित थपिएका छन् ।
यसैबीच नेपालमा पनि कोरोना भाइरसबाट संक्रमितको जम्मा संख्या २१७ पुगेको छ भने ३४ जना स्वास्थ्योपचार पछि निको भएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया