संसद् चलिरहेका बेला विभिन्न जिल्लामा कोरोनाभाइरसबाट संक्रमण बढ्दै गएपछि स्वास्थ्य संवेदनशीलतालाई ध्यानमा राखेर संघीय संसदका सबै सांसदहरुलाई काठमाडौं उपत्यका छाडेर बाहिर जान रोक लगाइएको छ ।
संसद सचिवालयका अनुसार आआफ्नो पार्टीका संसदीय दलले मंगलबार सांसदहरुलाई उक्त सूचना प्रवाह गरेको खबर कान्तिपुर दैनिकमा छापिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया