काठमाडौंमा भूकम्पको धक्का

काठमाडौं । काठमाडौंमा भूकम्पको धक्का महशुस भएको छ ।

काठमाडौं लगाएत आसपासका जिल्लामा भुकम्पको धक्का महशुस गरिएको हो । ११ बजेर ५३ मिनेट जाँदा काठमाडौंंमा भूकम्पको धक्का महशुस गरिएको हो । उपत्यका लगायत आसपासका जिल्लामा महशुस गरिएको भूकम्पको केन्द्रबिन्दु दोलखाको जुगु रहेको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।  ५ दशमलव ३ रेक्टर स्केलको भूकम्प गएको केन्द्रले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?