जेठ १ देखि फेरी काठमाडौंमा सवारी सञ्चालनमा कडाइ

काठमाडौं । अब काठमाडौंमा फेरी कडाइ जेठ १ देखि काठमाडौंमा सवारी साधन सञ्चालनमा कडाइ हुने भएको छ ।

यसअघि पास प्राप्त गरेकाको पनि पास रद्द गरिएको छ भने अब एक जिल्लाबाट अर्को जिल्लामा जान कडाइ गरिएको छ ।

गृह मन्त्रालयले एक सर्कुलर जारी गर्दै कडाइ गरिने जनाएको छ भने जिल्ला प्रशासन कार्यालयले पार रद्द गरिएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?