काठमाडौं । विश्वभर कोरोना भाइरस संक्रमितको संख्या ४३ लाख अर्थात ४.३ मिलियन नाघेको छ । मंगलबार अबेरसम्म ४३ लाख ६०० भन्दा बढी कोरोना संक्रमित पुष्टि भएको वर्ल्डोमिटरले जनाएको छ ।
यसैगरी २ लाख ८९ हजार ३४५ जनाको मृत्यु भएको छ भने हालसम्म १५ लाख ४७ हजार बढी निको भएका छन् ।
भाइरसबाट सबैभन्दा बढी अमेरिकामा मृत्यु भएको छ । अमेरिकामा २ हजार १० जनाको मृत्यु भइसकेको छ भने त्यसपछि युकेमा ३२ हजार ६९२ जनाको मृत्यु भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया