काठमाडौं । नेपालमा १७ जनामा कोरोना संक्रमण देखिएको छ ।
केन्द्रीय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परिक्षणमा थप १७ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतले बताएको छ ।
त्यससँगै नेपालमा कोरोना संक्रमितको जम्मा संख्या २०८ पुगेको छ । यस अघि आजै मात्र नेपालमा एकैपटक ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया