काठमाडौं । लकडाउन उल्लंघन गरेको आरोपमा मंगलवार दिउसो ज्ञानेन्द्र शाहीलाई प्रहरीले पक्राउ गरेको छ ।
नेपालको भूमी प्रयोग गरी भारतले सडक गरेको विस्तार गरेको विरोध प्रदर्शन गर्ने क्रममा थापाथलीबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार उनलाई पक्राउ गरी महेन्द्र पुलिस क्लब प्रदर्शनीमार्गमा राखिएको छ ।
त्यस्तै भारतको विरुद्धमा नाराजुलुसका क्रममा राजदूतावास अगाडिबाट मानव अधिकारकर्मी कृष्ण पडाडीसहित अन्यलाई समेत प्रहरीले मंगलवार दिउसो पक्राउ गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया