काठमाडौं । मानव अधिकारकर्मी कृष्ण पहाडी, उत्तम पुडासैनी लगायतलाई भारतीय राजदुतावास अगाडिबाट नेपाल प्रहरीले गिरफ्तार गरेको छ ।
भारतीय हस्तक्षेपको बिरूद्धमा भएको शान्तिपूर्ण प्रदर्शनका क्रममा उनीहरूलाई गिरफ्तार गरेको शान्ति समाजका केन्द्रीय वरिष्ठ उपसभापति गोबिन्द खनालले जानकारी दिए ।
गत शुक्रवार भारतले नेपाली भूमी प्रयोग गरी सडक विस्तारको विरुद्धमा देशका ठाँउठाँउबाट विरोधहरु भइरहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया