काठमाडौं । बेलायतमा कोरोना भाइरसबाट मृत्यु हुने नेपालीको संख्या ६० जना पुगेको छ । बेलायतस्थित नेपाली दूतावासले दिएको जानकारी अनुसार ६० नेपालीको मृत्यु भएको हो ।
मृतकमा धेरैजसो ५० वर्षमाथिका र पूर्वगोर्खा रहेका छन् ।
कोरोनाका कारण सबैभन्दा बढी नेपालीले ज्यान गुमाएको बेलायत नै भएको बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया