अनलाईन सपिङका दुख : यी तस्वीर हेरेपछि तपाईको हाँसो रोकिँदैन !

काठमाडौं – तपाई अनलाईन सपिङ कत्तिको गर्नुहुन्छ ? नेपालमा यस्तो प्रविधीको विकास भर्खरै हुँदै गरेको भएतापनि विश्व दुनियाँ भने अनलाईन सपिङमा अभ्यस्त भइसकेको छ । तर अनलाईनमा ‘डमीमा’ देखिएको आधारमा सामान ‘अर्डर’ गर्दा आकाश पातालको फरक देखिएपछि लिने र उसले सार्वजनिक गरेका तस्वीर हेरेर पेट मिचिमिचि हाँस्छन् मान्छेहरु ।

केहि अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले सार्वजनिक गरेका केहि तस्वीर यहाँ सार्वजनिक गरिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?