देशकै प्रमुख भन्सार नाका वीरगन्जको लकडाउन अवधिमा राजस्व असुली
प्रभावित भए पनि लकडाउनको समयमा साढे ४ अर्बको अत्यावश्यक औषधि आयात भएको छ ।
वीरगन्ज भन्सार नाकाबाट भारतका विभिन्न राज्य हुँदै विनाकुनै समस्याका साथ नेपालमा औषधि आयात भएको हो ।
सरकारले कोरोना भाइरस (कोभिड–१९) को संक्रमण रोकथामका लागि गरेको लकडाउनमा अत्यावश्यकबाहेकका अन्य सामग्रीको आयात कमी आए पनि औषधि आयातमा भने वृद्धि भएको भन्सार कार्यालयले जनाएको छ । नयाँ पत्रिकामा खबर छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया