३१ श्रावण २०७९, मंगलवार

विवादपछि मतगणना रोकियो

२०७४,आश्विन,३,मंगलवार १०:५०

0
Shares

सर्लाही, ३ असोज ।मतगणनाका क्रममा नेपाली काँगे्रस र राजपा नेपालका कार्यकर्ताबीच विवाद भएपछि सर्लाहीको बलरा नगरपालिकामा मतगणना रोकिएको छ ।सर्लाहीका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेलका अनुसार गणनाका क्रममा काँगे्रस र राजपाका कार्यकर्ताबीच विवाद भएपछि मतदान रोकिएको हो ।अहिले त्यहाँ प्रहरीले मतदानस्थल नगरपालिका कार्यालय वरपर जम्मा भएका स्थानीयवासीलाई तितरवितर पारी स्थितिलाई नियन्त्रणमा लिने प्रयास गरिरहेको छ ।बलरामा मंगलबार बिहानदेखि मतगणना थालिएको हो । भारतीय सीमावर्ती क्षेत्रमा बलरा संवेदनशील क्षेत्र मानिन्छ ।

प्रकाशित मिति: २०७४,आश्विन,३,मंगलवार १०:५०

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

महोत्तरी । मध्यतराईमा केहिदिनदेखि चैत वैशाखमा जस्तो पूर्वीय हावा चलिरहेको छ । फागुन, चैतमा जसरी एकनासको सुख्खा हावा चल्न थालेछि

महोत्तरी । माओवादी केन्द्रमा आबद्ध महोत्तरीका युवाहरूको ठुलो समूह नेकपा एमालेमा प्रवेश गरेको छ । युवा नेता तथा मधेस प्रदेश

महोत्तरी । थपमाया लामा उमेरले ८५ वर्ष पुगिन् । हरेक मंगलबार र शनिबार बर्दिबासको हाटबजारमा भेटिने थपमाया मर्चा र धुप

बारा । राष्ट्रिय प्रजातन्त्र पार्टी निजगढ नगर कार्य समितिले नगर प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा लगाएको ताला खोल्न

ताजा समाचार

होमस्टे चलाउन सहरबाट गाउँ फर्किए युवा
 २०७९,श्रावण,३१,मंगलवार २१:५७
अकबरे खुर्सानीमा आत्मनिर्भर घाम्राङ
 २०७९,श्रावण,३१,मंगलवार २१:४७
सुदूरपश्चिममा ओल्के पर्व मनाइँदै
 २०७९,श्रावण,३१,मंगलवार २१:४०