८ आश्विन २०७८, शुक्रवार

राजबिराजबाहेक १३५ वटा स्थानीय तह मतगणना जारी

२०७४,आश्विन,३,मंगलवार १०:४१


काठमाडौं, असोज ३ ।प्रदेश नम्बर दुईका आठ जिल्लाका १३६ वटा स्थानीय तहका लागि सोमबार भएको निर्वाचनमा राजबिराज नगरपालिका बाहेक सबै स्थानीय तहमा मतगणना जारी रहेको छ ।निर्वाचन आयोगमा रहेको संयुक्त निर्वाचन परिचालन केन्द्र (जेइओसी) बाट प्राप्त पछिल्लो विवरण अनुसार, १३६ स्थानीय तहमध्ये १३५ वटा स्थानीय तहको मतगणना जारी रहेको छ । राजविराज नगरपालिकाको वडा नं. १५ का राष्ट्रिय जनता पार्टीका वडाध्यक्षका उम्मेदवारको निधन भएकाले उक्त वडामा असोज ५ गते मतदान भएपछि मात्रै राजबिराज नगरपालिकाको मतगणना कार्य सुरु हुने छ ।

प्रकाशित मिति: २०७४,आश्विन,३,मंगलवार १०:४१

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

जनकपुरधाम। जनता समाजवादी पार्टीकी प्रदेश सांसद रानी शर्मा तिवारीसहित तीन जना सासदले लोकतान्त्रिक समाजवादी पार्टीमा सनाखत गरेका छन् । आइतवार

राजविराज । आठ वर्षपछि सप्तरीको कञ्चनरूप नगरपालिकामा रहेका प्राथमिक स्वास्थ्य केन्द्रमा पुनः आजदेखि सर्पदंशको उपचार सुरू भएको छ । नगरपालिकाले

सप्तरी। सप्तरीका ४० जना जनप्रतिनिधिले जनता समाजवादी पार्टी परिवर्तन गरी लोकतान्त्रिक समाजवादी पार्टी (लाेसपा) मा सनाखत गरेका छन्। निर्वाचन आयोगले २२ भदाैसम्म

काठमाडौं । प्रदेश २ मा जनता समाजवादी पार्टी (जसपा) का ५४ प्रदेश सभा सदस्यमध्ये ११ जनाले नयाँ पार्टी लोकतान्त्रिक समाजवादी

ताजा समाचार

सुनको मूल्य घट्यो, कतिमा कारोबार हुँदै छ ?
 २०७८,आश्विन,८,शुक्रवार ११:१२
ब्राउन सुगरसहित तीन पक्राउ
 २०७८,आश्विन,८,शुक्रवार १०:५९