यस कारण विश्वकै क्रुर तानाशाह हिटलरले आजकै दिन गरेका थिए आत्महत्या !

काठमाडौं । इतिहासमा ३० अप्रिलको दिन विश्वकै क्रुर तानशाहको रुपमा चिनिने हिटलरले आत्महत्या गरेका थिए । हिटलरले सन् १९४५ मा ३० अप्रिलका दिन नै स्वयं आफूलाई गोली हानेर आत्महत्या गरेका थिए ।

आज पनि केहि मानिसहरु भन्ने गर्छन्, विश्वकै क्रुर तानशाहलाई आखिर यस्तो दिन कसरी आयो, जसका कारण उनी स्वयं आत्महत्या गर्न बाध्य भए ?

वास्तवमा दोश्रो विश्वयुद्धमा उनले आफ्नो हार निश्चित भएको थाहा पाएपछि श्रीमतीसहित आफूलाई एक कोठामा बन्द गरेका थिए । र गोली हानेर आत्महत्या गरेका थिए । तर केहिको मानिसको भने फरक धारण छ, त्यसको एक दिन पहिला जर्मनका तानाशाहलाई सोभियत सेनाहरुले चारै तिरबाट घेरेका थिए ।

आफ्नो क्रुरताका कारण हिटलर आफ्नो हारको कारणले घायल भएको र सोभियत सेना आफ्नो नजिक आउनुपूर्व नै आफूलाई बंकरले उडाएको बताउने गर्दछन् ।

हिटलर मुर्दा भएर होस् वा जीवित अवस्थामा होस् शत्रुको हात नलाग्ने सोचेर बंकरले आफूलाई हानेको कतिपयको धारणा छ ।

उनले आफूलाई गोली हान्नुपूर्व विषको क्याप्सुल पनि खाएको कतिपयको भनाई छ ।

हिटलरले आफू मर्नुपूर्व एक अधिकारीसँग आफू रआफ्नी श्रीमतीको शव पेट्रोल छर्किएर जलाउन आज्ञा दिएका थिए भन्ने पनि कतिपयको भनाई छ ।

एजेन्सीको सहयोगमा

यसअघि प्रकाशित यो समाचार पढ्नुभएको थियो ? लिंकमा क्लिक गर्नुहोस् :

दुर्लभ खगोलीय दृश्य : पृथ्वीको नजिकैबाट यसरी गयो उल्कापिण्ड (भिडियोसहित)

अमेरिकाका ४ राज्यमा अर्को संकट, ‘एनडब्ल्युएस’ले दियो चेतावनी

जीवनको आधा बाटोमा अस्ताएका इरफान खान क्रिकेटका होनहार खेलाडी थिए

‘फलो’ गरेको केहि दिनमै ह्वाईट हाउसले गर्यो मोदीलाई ‘अनफलो’

चीनमाथि ट्रम्पको गम्भीर आरोप

कोरोना भाइरस : ट्रम्पको बयानले भड्कियो चीन, अमेरिकालाई दियो यस्तो जवाफ

चमेरोले नै कोरोना भाइरसबाट बचाउने वैज्ञानिकको दाबी

अमेरिकामा ६० लाख मानिसमाथि खतरा रहेको भन्दै वैज्ञानिकले दिए चेतावनी !

श्रीमतीले ‘बसेर मात्रै खान्छस्’ भनेपछि कुम्लोकुटुरो बोकेर निस्किए श्रीमान !

कोरोना संकटको बीच १९ हजार प्रतिघण्टाको रफ्तारमा पृथ्वीको नजिक आउँदै उल्कापिण्ड

रिसर्च : कुन-कुन कम्पनीले बनाईरहेका छन् कोरोना भाइरस विरुद्धको औषधि ?

उत्तर कोरियाका तानशाह किम जोंग उनको स्वास्थ्य अवस्थालाई लिएर आयो यस्तो खबर

कोरोना भाइरस सम्बन्धी फिल्म रिलिज (भिडियोसहित)

लकडाउनमा श्रीमानसँग बस्दा हैरान भएको भन्दै श्रीमतीले लेखिन् यस्तो

कोरोना भाइरस प्रभावित देशलाई ‘डब्ल्युएचओ’को चेतावनी

कोरोना भाइरससँग लड्दै डोनाल्ड ट्रम्प : ह्वाईटहाउसमा दिन-रात गर्दै छन् यस्ता काम

कोरोना भाइरस : अमेरिकालाई बिल गेट्सले दिए यस्तो चेतावनी

६० वर्ष पछि लकडाउनका बेला समुन्द्रमा देखियो चमत्कारिक दृश्य !

कोरोना भाइरस स् शव राख्ने ठाउँ नभएपछि मस्जिद र पार्किङ स्थल बने मुर्दाघर

जापानमा काटिए आठ लाख फूल

कोरोनाबाट मृत्यु भएकी महिला महिना दिनपछि जीवित भेटिएपछि

उत्तर कोरियाका नेता किम जोंगको स्वास्थ्यलाई लिएर चीन चिन्तित, पठायो चिकित्सकको टिम 

कोरोना भाइरसबाट विश्वभर ४९ नेपालीको मृत्यु

कोरोनाबाट विश्वको ध्यान भड्काउनका लागि चीनले थाल्यो नयाँ चाल

लकडाउनमा चम्कियो भाग्य, रातारात बने अर्बपति

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?