कोरोनाको प्रकोप : विश्वमा २ लाख २८ हजार नाघ्यो मृतक संख्या, संक्रमित झनै बढ्न थाले

काठमाडौं । विश्वका लागि स्वास्थ्य क्षेत्रमा सबैभन्दा ठूलो चुनौति बनेको कोरोना भाइरसको महामारीका कारण विश्वमा अहिलेसम्म २ लाख २८ हजार २१५ जनाको मृत्यु भईसकेको छ भने ३२ लाख २० हजार १४८ जनालाई संक्रमण भएको छ ।

त्यस्तै १० लाख ३०३ जना सवास्थ्य उपचार पछि निको भएका छन् भने विश्वमा ५९ हजार ८११ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै कोरोना भाइरसको प्रकोपबाट अति प्रभावित देश अमेरिकामा यो समाचार तयार पार्दासम्म ६१ हजार ६६८ जनाको मृत्यु भएको छ भने १० लाख ६४ हजार ५३३ जनालाई संक्रमण भएको छ ।

त्यहाँ १८ हजार ६७१ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । अमेरिकामा आज मात्रै १२ जनाको ज्यान गएको छ भने ३३९ जना नयाँ संक्रमित आजै थपिएका छन् ।

त्यस्तै स्पेनमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म २४ हजार २७५ जनाको मृत्यु भएको छ भने २ लाख ३६ हजार ८९९ जनालाई संक्रमण भएको छ ।

त्यस्तै इटालीमा अहिलेसम्म २७ हजार ६८२ जनाको मृत्यु भईसकेको छ भने २ लाख ३ हजार ५९१ जनालाई संक्रमण भएको छ ।

त्यस्तै फ्रान्समा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म २४ हजार ८७ जनाको मृत्यु भईसकेको छ भने १ लाख ६६ हजार ४२० जनालाई संक्रमण भएको छ ।

त्यस्तै बेलायतमा अहिलेसम्म २६ हजार ९७ जनाको मृत्यु भईसकेको छ भने १ लाख ६५ हजार २२१ जनालाई संक्रमण भएको छ ।

त्यस्तै जर्मनीमा अहिलेसम्म कोरोना भाइरसको महामारीका कारण ६ हजार ४६७ जनाको मृत्यु भएको छ भने १ लाख ६१ हजार ५३९ जनालाई संक्रमण भएको छ ।

त्यस्तै टर्कीमा कोरोना भाइरसको महामारीका कारण ३ हजार ८१ जनाको मृत्यु भईसकेको छ भने १ लाख १७ हजार ५८९ जनालाई संक्रमण भएको छ ।

त्यस्तै रुसमा अहिलेसम्म ९७२ जनाको मृत्यु भईसकेको छ भने ९९ हजार ३९९ जनालाई संक्रमण भएको छ । त्यस्तै ईरानमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ५ हजार ९५७ जनाको मृत्यु भएको छ भने ९३ हजार ६५७ जनालाई संक्रमण भएको छ ।

त्यस्तै छिमेकी देश चीनमा आज थप ४ जना नयाँ संक्रमित थपिएका छन् । यो सँगै चीनमा ८२ हजार ८६२ जनालाई संक्रमण भएको छ भने ४ हजार ६३३ जनाको मृत्यु भएको छ ।

त्यस्तै ब्राजिलमा अहिलेसम्म ५ हजार ५१३ जनाको मृत्यु भएको छ भने ७९ हजार ६८५ जनालाई संक्रमण भएको छ । त्यहाँ आज मात्रै ३२४ जना नयाँ संक्रमित थपिएका छन् भने आज नै त्यहाँ २ जनाको मृत्यु भएको छ ।

त्यस्तै क्यानडामा अहिलेसम्म २ हजार ९९६ जनाको मृत्यु भएको छ भने ५१ हजार ५९७ जनालाई संक्रमण भएको छ । त्यस्तै बेल्जियममा अहिलेसम्म ७ हजार ५०१ जनाको मृत्यु भईसकेको छ भने ४७ हजार ८५९ जनालाई संक्रमण भएको छ ।

त्यस्तै नेदरल्याण्ड्समा अहिलेसम्म महामारीका कारण ४ हजार ७११ जनाको मृत्यु भएको छ भने ३८ हजार ८०२ जनालाई संक्रमण भएको छ ।

त्यस्तै छिमेकी देश भारतमा अहिलेसम्म कोरोना भाइरसको महामारीका कारण १ हजार ७९ जनाको मृत्यु भएको छ भने ३३ हजार ६२ जनालाई संक्रमण भएको छ ।

त्यस्तै मेक्सिकोमा आज मात्रै १६३ जनाको मृत्यु भएको छ भने आजै त्यहाँ १ हजार ४७ जनालाई संक्रमण भएको छ । त्यहाँ अहिलेसम्म १ हजार ७३२ जनाको ज्यान गएको छ भने १७ हजार ७९९ जनालाई संक्रमण भएको छ ।

यसअघि प्रकाशित यो समाचार पढ्नुभएको थियो ? लिंकमा क्लिक गर्नुहोस् :

अमेरिकाका ४ राज्यमा अर्को संकट, ‘एनडब्ल्युएस’ले दियो चेतावनी

जीवनको आधा बाटोमा अस्ताएका इरफान खान क्रिकेटका होनहार खेलाडी थिए

‘फलो’ गरेको केहि दिनमै ह्वाईट हाउसले गर्यो मोदीलाई ‘अनफलो’

चीनमाथि ट्रम्पको गम्भीर आरोप

कोरोना भाइरस : ट्रम्पको बयानले भड्कियो चीन, अमेरिकालाई दियो यस्तो जवाफ

चमेरोले नै कोरोना भाइरसबाट बचाउने वैज्ञानिकको दाबी

अमेरिकामा ६० लाख मानिसमाथि खतरा रहेको भन्दै वैज्ञानिकले दिए चेतावनी !

श्रीमतीले ‘बसेर मात्रै खान्छस्’ भनेपछि कुम्लोकुटुरो बोकेर निस्किए श्रीमान !

कोरोना संकटको बीच १९ हजार प्रतिघण्टाको रफ्तारमा पृथ्वीको नजिक आउँदै उल्कापिण्ड

रिसर्च : कुन-कुन कम्पनीले बनाईरहेका छन् कोरोना भाइरस विरुद्धको औषधि ?

उत्तर कोरियाका तानशाह किम जोंग उनको स्वास्थ्य अवस्थालाई लिएर आयो यस्तो खबर

कोरोना भाइरस सम्बन्धी फिल्म रिलिज (भिडियोसहित)

लकडाउनमा श्रीमानसँग बस्दा हैरान भएको भन्दै श्रीमतीले लेखिन् यस्तो

कोरोना भाइरस प्रभावित देशलाई ‘डब्ल्युएचओ’को चेतावनी

कोरोना भाइरससँग लड्दै डोनाल्ड ट्रम्प : ह्वाईटहाउसमा दिन-रात गर्दै छन् यस्ता काम

कोरोना भाइरस : अमेरिकालाई बिल गेट्सले दिए यस्तो चेतावनी

६० वर्ष पछि लकडाउनका बेला समुन्द्रमा देखियो चमत्कारिक दृश्य !

कोरोना भाइरस स् शव राख्ने ठाउँ नभएपछि मस्जिद र पार्किङ स्थल बने मुर्दाघर

जापानमा काटिए आठ लाख फूल

कोरोनाबाट मृत्यु भएकी महिला महिना दिनपछि जीवित भेटिएपछि

उत्तर कोरियाका नेता किम जोंगको स्वास्थ्यलाई लिएर चीन चिन्तित, पठायो चिकित्सकको टिम 

कोरोना भाइरसबाट विश्वभर ४९ नेपालीको मृत्यु

कोरोनाबाट विश्वको ध्यान भड्काउनका लागि चीनले थाल्यो नयाँ चाल

लकडाउनमा चम्कियो भाग्य, रातारात बने अर्बपति

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?