कोरोना पछिल्लो अपडेट : आज मात्रै १५ सय बढीको मृत्यु, बढेको बढ्यै संक्रमित

काठमाडौं । विश्वका लागि स्वास्थ्य क्षेत्रमा सबैभन्दा ठूलो चुनौति बनेको कोरोना भाइरसका कारण अहिलेसम्म विश्वमा २ लाख १९ हजार २८७ जनाको मृत्यु भईसकेको छ भने ३१ लाख ६२ हजार ४५१ जनालाई संक्रमण भएको छ ।

त्यस्तै विश्वमा ९ लाख ७५ हजार ६७३ जना उपचार पछि निको भएका छन् भने विश्वमा ६० हजार ६३० जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

चीनको वुहान शहरबाट सारा विश्वमा फैलिएको कोरोना भाइरसको महामारीका कारण अमेरिकामा अहिलेसम्म ५९ हजार २८४ जनाको मृत्यु भएको छ भने १० लाख ३६ हजार ४१७ जनालाई संक्रमण भएको छ ।

त्यहाँ आज मात्रै १८ जनाको मृत्यु भएको छ भने आजै ६५२ नयाँ संक्रमित थपिएका छन् । त्यस्तै स्पेनमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म २४ हजार २७५ जनाको ज्यान गएको छ भने २ लाख ३६ हजार ८९९ जनालाई संक्रमण भएको छ ।

त्यहाँ आज मात्रै ४५३ जनाको ज्यान गएको छ भने आज नै ४ हजार ७७१ जना नयाँ संक्रमित थपिएका छन् । त्यस्तै इटालीमा कोरोना भाइरसको महामारीका कारण २७ हजार ३५९ जनाको ज्यान गएको छ भने २ लाख १ हजार ५०५ जनालाई संक्रमण भएको छ ।

त्यस्तै फ्रान्समा कोरोना भाइरसको कारण २३ हजार ६६० जनाको मृत्यु भएको छ भने १ लाख ६५ हजार ९११ जनालाई संक्रमण भएको छ ।

त्यस्तै बेलायतमा २१ हजार ६७८ जनाको मृत्यु भएको छ भने १ लाख ६१ हजार १४५ जनालाई संक्रमण भएको छ ।

त्यस्तै जर्मनीमा कोरोना भाइरसको महामारीबाट अहिलेसम्म ६ हजार ३१४ जनाको मृत्यु भएको छ भने १ लाख ६० हजार ४७९ जनालाई संक्रमण भएको छ ।

त्यहाँ आज मात्रै ५६७ जना नयाँ संक्रमित थपिएका छन् । त्यस्तै टर्कीमा अहिलेसम्म २ हजार ९९२ जनाको ज्यान गएको छ भने १ लाख १४ हजार ६५३ जनालाई संक्रमण भएको छ ।

त्यस्तै रुसमा आज मात्रै १०५ जनाले ज्यान गुमाएका छन् भने आज नै त्यहाँ ५ हजार ८४१ जनाको मृत्यु भएको छ । त्यहाँ अहिलेसम्म महामारीका कारण ९७२ जनाको ज्यान गएको छ भने ९९ हजार ३९९ जनालाई संक्रमण भएको छ ।

त्यस्तै ईरानमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ५ हजार ९५७ जनाको मृत्यु भएको छ भने ९३ हजार ६५७ जनालाई संक्रमण भएको छ ।

त्यहाँ आज मात्रै १ हजार ७३ जना नयाँ संक्रमित थपिएका छन् भने आजै त्यहाँ ८० जनाले ज्यान गुमाएका छन् । त्यस्तै ब्राजिलमा आज थप २० जनाको मृत्यु भएको छ भने आजै ३३६ जना नयाँ संक्रमित थपिएका छन् ।

योसँगै ब्राजिलमा अहिलेसम्म ५ हजार ८३ जनाको मृत्यु भएको छ भने ७३ हजार २३५ जनालाई संक्रमण भएको छ ।

त्यस्तै बक्यानडामा अहिलेसम्म २ हजार ८५९ जनाको मृत्यु भएको छ भने ५० हजार २६ जनालाई संक्रमण भएको छ । त्यस्तै छिमेकी देश चीनमा आज मात्रै थप २२ जनालाई संक्रमण भएको छ ।

त्यहाँ अहिलेसम्म ४ हजार ६३३ जनाले ज्यान गुमाएका छन् भने ८२ हजार ८५८ जनालाई संक्रमण भएको छ । त्यहाँ ५० जनाको स्वस्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै कोरोना भाइरसको महामारीबाट बेल्जियममा आज मात्रै १७० जनाको मृत्यु भएको छ भने आजै त्यहाँ ५२५ नयाँ संक्रमित थपिएका छन् ।

त्यहाँ अहिलेसम्म ४७ हजार ८५९ जनालाई संक्रमण भएको छ भने ७ हजार ५०१ जनाको मृत्यु भएको छ ।

त्यस्तै नेदरल्याण्ड्समा अहिलेसम्म ४ हजार ७११ जनाको मृत्यु भएको छ भने ३८ हजार ८०२ जनालाई संक्रमण भएको छ । त्यहाँ आज मात्रै १४५ जनाको ज्यान गएको छ भने आजै त्यहाँ ३८६ जना नयाँ संक्रमित थपिएका छन् ।

त्यस्तै छिमेकी देश भारतमा महामारीबाट १ हजार ८ जनाको मृत्यु भएको छ भने ३१ हजार ७८७ जनालाई संक्रमण भएको छ ।

त्यहाँ आज मात्रै ४६३ जना नयाँ संक्रमित थपिएका छन् । त्यस्तै स्विडेनमा आज मात्रै १०७ जनाको मृत्यु भएको छ भने आजै ६८१ जनालाई संक्रमण भएको छ ।

त्यहाँ अहिलेसम्म २० हजार ३०२ जनालाई संक्रमण भएको छ भने २ हजार ४६२ जनाको ज्यान गएको छ । त्यस्तै आयरल्याण्डमा अहिलेसम्म १ हजार १५९ जनाको मृत्यु भएको छ भने १९ हजार ८७७ जनालाई संक्रमण भएको छ ।

त्यस्तै मेक्सिकोमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म १ हजार ५६९ जनाको ज्यान गएको छ भने १६ हजार ७५२ जनालाई संक्रमण भएको छ ।

त्यहाँ आज मात्रै १ हजार २२३ जना नयाँ संक्रमित थपिएका छन् भने आज नै त्यहाँ १३५ जनाको मृत्यु भएको छ । विश्वमा अज मात्रै यो समाचार तयार पार्दासम्म १ हजार ५३५ जनाको मृत्यु भएको छ भने आजै २६हजार ८७० जना नयाँ संक्रमित थपिएका छन् ।

यसअघि प्रकाशित यो समाचार पढ्नुभएको थियो ? लिंकमा क्लिक गर्नुहोस् :

अमेरिकाका ४ राज्यमा अर्को संकट, ‘एनडब्ल्युएस’ले दियो चेतावनी

जीवनको आधा बाटोमा अस्ताएका इरफान खान क्रिकेटका होनहार खेलाडी थिए

‘फलो’ गरेको केहि दिनमै ह्वाईट हाउसले गर्यो मोदीलाई ‘अनफलो’

चीनमाथि ट्रम्पको गम्भीर आरोप

कोरोना भाइरस : ट्रम्पको बयानले भड्कियो चीन, अमेरिकालाई दियो यस्तो जवाफ

चमेरोले नै कोरोना भाइरसबाट बचाउने वैज्ञानिकको दाबी

अमेरिकामा ६० लाख मानिसमाथि खतरा रहेको भन्दै वैज्ञानिकले दिए चेतावनी !

श्रीमतीले ‘बसेर मात्रै खान्छस्’ भनेपछि कुम्लोकुटुरो बोकेर निस्किए श्रीमान !

कोरोना संकटको बीच १९ हजार प्रतिघण्टाको रफ्तारमा पृथ्वीको नजिक आउँदै उल्कापिण्ड

रिसर्च : कुन-कुन कम्पनीले बनाईरहेका छन् कोरोना भाइरस विरुद्धको औषधि ?

उत्तर कोरियाका तानशाह किम जोंग उनको स्वास्थ्य अवस्थालाई लिएर आयो यस्तो खबर

कोरोना भाइरस सम्बन्धी फिल्म रिलिज (भिडियोसहित)

लकडाउनमा श्रीमानसँग बस्दा हैरान भएको भन्दै श्रीमतीले लेखिन् यस्तो

कोरोना भाइरस प्रभावित देशलाई ‘डब्ल्युएचओ’को चेतावनी

कोरोना भाइरससँग लड्दै डोनाल्ड ट्रम्प : ह्वाईटहाउसमा दिन-रात गर्दै छन् यस्ता काम

कोरोना भाइरस : अमेरिकालाई बिल गेट्सले दिए यस्तो चेतावनी

६० वर्ष पछि लकडाउनका बेला समुन्द्रमा देखियो चमत्कारिक दृश्य !

कोरोना भाइरस स् शव राख्ने ठाउँ नभएपछि मस्जिद र पार्किङ स्थल बने मुर्दाघर

जापानमा काटिए आठ लाख फूल

कोरोनाबाट मृत्यु भएकी महिला महिना दिनपछि जीवित भेटिएपछि

उत्तर कोरियाका नेता किम जोंगको स्वास्थ्यलाई लिएर चीन चिन्तित, पठायो चिकित्सकको टिम 

कोरोना भाइरसबाट विश्वभर ४९ नेपालीको मृत्यु

कोरोनाबाट विश्वको ध्यान भड्काउनका लागि चीनले थाल्यो नयाँ चाल

लकडाउनमा चम्कियो भाग्य, रातारात बने अर्बपति

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?