२०७४, २७ माघ शनिवार ०७:१४

प्रधानन्यायाधीश पराजुलीको ४ वटा जन्ममिति !


प्रकाशित मिति : २०७४, २७ माघ शनिवार ०७:१४

काठमाडौँ, २७ माघ- प्रधानन्यायाधीश गोपाल पराजुलीको जन्ममिति थप विवादित बनेको छ । उनको शैक्षिक अभिलेख रहने निकायमा दुई फरक जन्ममिति भेटिएको थप अर्को जम्ममिति खुलेको हो । कानूनी रुपमा भने २०१० साल बैशाख १६ गतेको जन्ममितिलाई न्यायपरिषदले मान्यता दिइसकेको छ । तर तीनवटा जन्ममितिका कारण उनीमाथि नैतिक प्रश्न जोडिएको हो, आजको कान्तिपुरमा खबर छ पहिलो : २००९ साल साउन २१दोस्रो : २०१० साल बैशाख १३तेस्रो : २०१० साल बैशाख १६चौथो : २०११ साल बैशाख १३

प्रतिक्रिया दिनुहोस