खुमलटारमा प्रचण्डले भेटे बामदेव र मातृकालाई, लगत्तै बानेश्वरमा अर्काे भेटवार्ता

काठमाडौं । सत्तारुण दल नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटारमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, बरिष्ठ नेता बामदेव गौतम र नेता मातृका यादवबीच भेटघाट सम्पन्न भएको छ ।

आज बिहान ११:२० बजेदेखि १२:२२ भेटवार्ता भएको हो ।

अहिले नयाँ बानेश्वरमा प्रचण्ड, माधव नेपाल, वामदेव र कमल थापाबीच भेटवार्ता भएको छ । तर कमल थापा बैठक छाडेर बाहिरिएका छन् ।

यस अघि

उच्चस्तरीय समितिको बैठक सकियो, के भयो निर्णय ?

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?