आईसीसी विश्व क्रिकेट लिग: सोमपालले दिलाए नेपाललाई दोस्रो सफलता

काठमाडौं, २५ माघ । आईसीसी विश्व क्रिकेट लिग डिभिजन टू अन्तर्गत नामिबियाविरुद्ध नेपालले दोस्रो सफलता हात पारेका छन् टस जितेर फिल्डिङ रोजेको नेपालका लागि सोमपाल कामीले पहिलो ओभरको पाँचौं बलमा नै विकेट लिए । पाँचौं ओभरको दोस्रो बलमा उनले अर्को विकेट लिए आजको खेलमा युवा क्रिकेटर रोहितकुमार पौडेलले डेब्यू गरेका छन् । खेल अघि उनलाई डेब्यू क्याप दिइएइको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?