घट्यो सुनको मूल्य

काठमाडौँ, २५ माघ- आज सुन तोलामा ६ सय घटेको छ । आज छापावाला सुन ५६ हजार ६ सयमा कारोबार भईरहेको छ भने तेजावी सुन प्रति तोला ५६ हजार ३ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ हिजो छापावाला सुन ५७ हजार १ सय र तेजावी सुन ५६ हजार ८ सयमा कारोबार भएको थियो । आज चादी तोलामा ७३५ रुपैयाँमा कारोबार भइरहेको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?